मुख्य समाचार

News-Image

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

  • २०७६ आश्विन ३०, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङले आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गरेकी छिन् । सो भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौ... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपतिले त्यहाँका कम्युनिष्टको अनुशासनका बारेमा सुनाउँदा मलाई अप्ठ्यारो महसुस भयोः अध्यक्ष दाहाल

  • २०७६ आश्विन ३०, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने विचार व्यक्त गरेका छन् । नेकपा चितवनल... थप हेर्नुहोस्

News-Image

एनआरएनएको मतदान शुरू, को–को छन् उम्मेदवार ?

  • २०७६ आश्विन ३०, बिहीबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यबीच कडा प्रतिष्पर्धा भइरहेको छ । काठमाडौंको होटल हायातमा भइरहेको चुनावमा अघोषित प्यानलसहित दुई पक्षीय भिडन्त भएको हो । दुवै पक्षले आफ्नो जीत सुनिश्चित र... थप हेर्नुहोस्

News-Image

नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी

  • २०७६ आश्विन ३०, बिहीबार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ । नेकपाका केन्द्रीय सदस्य समेत रहेका दोलखाका सांसद गुरुङलाई ज्यान मार्ने मुद्दा अन्तर्गत पक्राउ पुर्जी जारी भएको हो । ज्यान मार्ने उद्य... थप हेर्नुहोस्

News-Image

एनआरएनको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

  • २०७६ आश्विन ३०, बिहीबार

गैरआवासी नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ । भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्य २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु हुने जानकारी दिएको छ । बुधबार करिब १ सय जनाले विद्... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाको बैठकस्थलमा प्रहरीको छापा, विप्लवका दाजुसहित २१ नेता पक्राउ

  • २०७६ आश्विन ३०, बिहीबार

प्रहरीले दाङबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ। दाङको राजपुर–४ मुंग्रेटा खोलामा राप्ती ब्यूरोको बैठक बसिरहेका बेला बिहीबार बिहान १ बजे पुगेको प्रहरीले पक्राउ गरेको हो। बैठकस्थल नै कब्जा गरेर प्रहरी... थप हेर्नुहोस्

News-Image

तेह्र हजार मतदाता उपनिर्वाचनमा सहभागी हुँदै

  • २०७६ आश्विन ३०, बिहीबार

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । कार्यालयका प्रमुख हरि ढकालका ... थप हेर्नुहोस्

News-Image

मन्त्रिमण्डल हेरफेरको तयारीमा रहेका प्रधानमन्त्रीलाई नेता नेपाल तगारो

  • २०७६ आश्विन ३०, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी नेकपाका मन्त्रीहरुको कामबाट प्रधानमन्त्री केपी ओली सन्तुष्ट नभएको र मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरिरहेको बेला नेता माधव कुमार नेपालले तत्कालै मन्त्रिमण्डल हेरफेर गर्न नहुने बताएका छन् । नेता नेपालले उपनिर्वाचन अघि मन्त्रिप... थप हेर्नुहोस्

News-Image

नेकपाको चियापानमा के–के भयो चर्चा ?

  • २०७६ आश्विन ३०, बिहीबार

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणदेखि सभामुख कृष्णबहादुर महरा पक्राउसम्मको चर्चा भएको पाइएको छ। उक्त अवसरमा सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओ... थप हेर्नुहोस्

News-Image

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीइओसहित पाँच पक्राउ

  • २०७६ आश्विन ३०, बिहीबार

मिर्गौला किनबेच तथा विक्री वितरणमा संलग्न भएको आरोपमा निदान अस्पतालबाट पाँच जना पक्राउ परेका छन् । प्रहरीले निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं २६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा राजे... थप हेर्नुहोस्