प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक दिउँसो १ बजेबाट नयाँवानेश्वरस्थित संसद भवनमा सुरु भएको हो । आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औँ वा... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी चौथो बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनको आवश्यकता अहिले पनि रहेकाले निर्वाचनसम्म कायम हुने बताए । 'स्थानीय तहक... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले आगामी आम निर्वाचनमा गठबन्धनका लागि गठबन्धनबाहिर छलफल खुला राखेको बताएको छ । यससँगै उसले एमालेसँगको वार्ताका लागि दुई सर्त अघि सारेको छ । दश महिनाअघि एमालेबाट विभाजन भएको सो पार्टीले आफूहरूको अस्तित्व स्वीकार गर्नुपर... थप हेर्नुहोस्
मन्त्री हेरफेरविरुद्ध रहेका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै उनीहरुले आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् । हस्ताक्षर फिर्ता लिनेहरुमा अहिलेका बहालवाला संस्कृति, पर्यटन तथा ... थप हेर्नुहोस्
सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लिँदै आएको करमा छुट दिँदै मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम... थप हेर्नुहोस्
सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका हुन् । कर... थप हेर्नुहोस्
राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार १२ आइतबार ११ बजे बस्ने गरि स्थगित भएको हो । आज (शुक्रबार) बसेको राष्ट्रियसभाको बैठकमा तीन विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशस... थप हेर्नुहोस्
राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबारको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सर... थप हेर्नुहोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु विदेशीसामू लम्पसार नपर्ने बताएका छन् । आज (शुक्रबार) पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दि... थप हेर्नुहोस्
राष्ट्रिय सभाको बैठक सुरु भएको छ । आज (शुक्रबार) दिउँसो १ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौ... थप हेर्नुहोस्