मुख्य समाचार

News-Image

मन्त्री हेरफेरको विषयमा एकीकृत समाजवादीका चार मन्त्रीसहित १० सांसदको असन्तुष्टि (पत्रसहित)

  • २०७९ असार १०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एकीकृत समाजवादीका बहालवाला चार मन्त्रीसहित १० जना सांसदले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले बिहीबार अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले बजेट अधिवेशन चलिरहेको अवस्थामा मन्... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीका बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि…

  • २०७९ असार १०, शुक्रबार
  • पत्रपत्रिका

नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृ... थप हेर्नुहोस्

News-Image

प्रचण्डले अब गठबन्धनको भरपर्नेभन्दा पनि आफ्नो खुट्टामा दह्रोसँग उभिनुपर्छ भनेपछि…

  • २०७९ असार ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन भए पनि आफ्नो खुट्टामा दह्रोसँग उभिनुपर्ने बताएका छन् । आज (बिहीबार) माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको स्थानीय तहमा निर्वाचि... थप हेर्नुहोस्

News-Image

यी ४ नेताले छाडे विप्लव नेतृत्वको नेकपा (विज्ञप्तिसहित)

  • २०७९ असार ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार नेताले सामूहिक राजीनामा दिएका छन् । आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहित चार जना नेताले सामूहिक राजिनामा दिएका हुन् । राजीनामा दिने... थप हेर्नुहोस्

News-Image

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम पारित

  • २०७९ असार ९, बिहीबार

काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम पारित भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले नगर अधिवेशनको पहिलो बैठकमा पेश गरेको नीति तथा कार्यक्रम बुधबार बसेको नगरसभाले सर्वसम्मतरूपमा पारित गरेको हो । महानगर प्रमुख शाहले ४१ बु... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ असार ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पुर्याउने विषयमा छलफल... थप हेर्नुहोस्

News-Image

यी १७ एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस (सूचीसहित)

  • २०७९ असार ९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गृह मन्त्रालयले नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फ १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १७ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि स... थप हेर्नुहोस्

News-Image

दसगजामै चीनले लगायो बार, परराष्ट्र मन्त्रालय बेखबर

  • २०७९ असार ९, बिहीबार
  • पत्रपत्रिका

गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको छ । सीमानामा संरचना बनाउँदा अपनाउनु पर्ने कुनै पनि मापदण्ड पालना नगरी तारबार लगाएको हो । यस विषयमा न परराष्ट्र मन्त्रालय जानकार छ, नत जिल्ला प्रशासन कार्या... थप हेर्नुहोस्

News-Image

न्यायाधीश कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन

  • २०७९ असार ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालामाथि अध्ययन गर्न न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको न्याय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । न्यायाधीश कोइ... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनुपर्याे : आपूर्तिमन्त्री बडू

  • २०७९ असार ८, बुधबार

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन्। राष्ट्रिय सभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी गर... थप हेर्नुहोस्