प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक दिउँसो १ बजे नयाँवानेश्वरस्थित संसद भवनमा बोलाइएको हो । आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का कुनै पनि कार्यक्रम अगाडि नबढाउने नेपाल सरकारले निर्णय गरेको छ । सोमबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको हो ' बैठकले ए... थप हेर्नुहोस्
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबारभएको भेटमा पार्टीका भ्रातृ संस्थाको अधिवेशन र अमेरिकी सेनाको स्टेट पार्... थप हेर्नुहोस्
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु १९९ बराबर पुगेको छ । बैठक स... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा रुलिङ गरेका हुन् । ... थप हेर्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् । आइतबार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक दिउँसो १ बजे नयाँवानेश्वरस्थित संसद भवनमा बोलाइएको हो । आजको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिनेछ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)... थप हेर्नुहोस्
गृह मन्त्रालयले सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार ३७ जना डीएसपीलाई एसपीबढुवाका लागि सिफारिस गरिएको हो ।... थप हेर्नुहोस्
सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विपक्षमा उभिन सहमत देखिएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,... थप हेर्नुहोस्
अहिले नेपालको राजनीति अमेरिकाको ‘स्टेट पार्टनरशीप प्रोग्राम’ (एसपीपी) ले गर्दा तरंगित बनेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकासँग एसपीपी सम्झौता गर्ने विषय अहिले विवादित बनेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र ने... थप हेर्नुहोस्