मुख्य समाचार

News-Image

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलको घुस डिल गरेको अडियो सार्वजनिक

  • २०७९ असार ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी तथा सञ्चालक ईच्छाराज तामाङलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचको संवाद बाहिरिएको छ । न्यूज २४ टिभीको कार्यक्रम 'सिधा कुरा जनतासँग' मा... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको बैठक बस्दै, के आउँला निर्णय ?

  • २०७९ असार ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

८ असार सत्ता गठबन्धनको बैठक बस्दैछ । आज (बुधबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषय, मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ । बैठकमा सरकारका सहभ... थप हेर्नुहोस्

News-Image

शंकर पोखरेलले रविलाई चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने भनेपछि…

  • २०७९ असार ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो भनेका हुन् । रवि लामिछानेलेलाई लक्षित गर्दै उनले यस्तो अभिव्यक्त... थप हेर्नुहोस्

News-Image

बाबुराम भट्टराईले नेता गठबन्धनको अंकगणितमा लिप्त रहेको भनेपछि…

  • २०७९ असार ८, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले इन्धनमा गरिएको मूल्यवृद्धिको विरोध गरेका छन् । आज (बुधबार) एक ट्विट गर्दै उनले विरोध गरेका हुन् । भट्टराईले राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अंकगणितमा लिप्त रहेको टिप्पणी गर... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित

  • २०७९ असार ८, बुधबार
  • पत्रपत्रिका

निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ । चुनावअघि नै भ्रष्टाचारमा मुछिएका ६ जनालाई उम्मेदवारी दर्ता गराएर पुन: चुनिने म... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा अध्यक्षले दिए सरकारलाई यस्तो निर्देशन

  • २०७९ असार ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका सांसदले मूल्यवृद्धिका बा... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

  • २०७९ असार ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछाने 'राष्ट्रिय स्वतन्त्र पार्टी' घोषणा गरेका छन् । आज (मंगलबार) राष्ट्रिय सभा गृह काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले 'राष्ट्रिय स्वतन्त्र पार्टी' घोषणा गरेका हुन् । उनले आफ्नो यात्रा राजनीति यात्राक... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ असार ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले असार ६ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेको घोषणा सभा -LIVE

  • २०७९ असार ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भिडियो साभार - न्युज एजेन्सी नेपाल (NAAN )... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक सुरु – LIVE

  • २०७९ असार ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक दिउँसो १ बजे नयाँवानेश्वरस्थित संसद भवनमा बोलाइएको हो । आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २... थप हेर्नुहोस्