मुख्य समाचार

News-Image

चितवन-२ मा हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान

  • २०७९ फाल्गुन ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका र... थप हेर्नुहोस्

News-Image

बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता : प्रधानमन्त्री दाहाल (पूर्णपाठसहित)

  • २०७९ फाल्गुन ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले संविधानले अवलम्बन गरेको सामा... थप हेर्नुहोस्

News-Image

पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दलसँग सहकार्यको प्रस्ताव राखेपछि…

  • २०७९ फाल्गुन ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । शनिबार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । उनले राज्य सत्ताको बागडोर ज-जसका हातमा परे पनि जनताको सुख, शान... थप हेर्नुहोस्

News-Image

आज ७३ औं प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

  • २०७९ फाल्गुन ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७३ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मा... थप हेर्नुहोस्

News-Image

जसपा अध्यक्ष यादव र कांग्रेसका वरिष्ठ नेता पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ फाल्गुन ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटघाट भएको छ । शुक्रबार जसपाको केन्द्रीय कार्यालयमा अध्यक्ष यादव र नेता पौडेलबीच भेटवार्ता भएको हो । करिब आधा घण्टा भएकोभेटमा नेता पौडेलले राष... थप हेर्नुहोस्

News-Image

कस्तो छ भारतमा उपचाररत् नेता भण्डारीको स्वास्थ्य अवस्था ?

  • २०७९ फाल्गुन ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

ग्याँस सिलिण्डर चुहिएर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थि... थप हेर्नुहोस्

News-Image

सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौँ : प्रधानमन्त्री

  • २०७९ फाल्गुन ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको सङ्कल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । 'अस्पताललाई चिकित्सा शिक्षा र तालिम केन्द्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति फ्रन्टलाइनमा छु भनेपछि…

  • २०७९ फाल्गुन ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ फ्रन्टलाइन (अग्रपङ्क्ति)मा रहेको बताएका छन् । आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा सरकारलाई राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापनपत्र बुझाउन आएक... थप हेर्नुहोस्

News-Image

मन्त्रीलाई पोखरेली व्यवसायीको प्रश्न : कहिले हुन्छ पोखराबाट अन्तर्राष्ट्रिय उडान ?

  • २०७९ फाल्गुन ५, शुक्रबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तरक्... थप हेर्नुहोस्

News-Image

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

  • २०७९ फाल्गुन ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । । आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत कुम... थप हेर्नुहोस्