मुख्य समाचार

News-Image

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

  • २०७९ फाल्गुन १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । आज (शनिबार) बिहान १० देखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको निर्णय

  • २०७९ फाल्गुन १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठदलीय बैठकले सो निर्णय गरेको नेकपा (एकीकृ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ फाल्गुन १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले फागुन ११ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । फागुन गते बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको निर्वाचनको विषयमा चार दलको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ फाल्गुन १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुबीच बसेको बैठक सकिएको छ । आज (शुक्रबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठक बसेको हो । करिब चार घण्टा बसेको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छल... थप हेर्नुहोस्

News-Image

राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक, राष्ट्रपतिको विषयमा के निर्णय गर्ला ?

  • २०७९ फाल्गुन १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज (शुक्रबार) दिउँसो १ बजेको लाही बैठक बोलाइएको हो । बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रि... थप हेर्नुहोस्

News-Image

ओलीले प्रधानमन्त्री दाहालले पुस १० को सम्झौता तोड्नुहुन्न भनेपछि…

  • २०७९ फाल्गुन १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोड्नुहुन्न भन्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । बिहीबार बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले... थप हेर्नुहोस्

News-Image

ओलीले सत्तालाई अन्तिम सत्य मान्ने भ्रमबाट मुक्त छौँ भनेपछि…

  • २०७९ फाल्गुन ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता सहकार्यलाई भत्काएर पुरानै गठबन्धन स्थापित गर्ने र नेपाललाई अस्थिरतातिर धकेल्ने काम भएको बताएका छन् । उनले सत्ताका लागि जस्तोसुकै सम्झौता गर्ने र आफ्नो मूल्य एवं आदर्शलाई पन्छाएर सत्ता नै अन्तिम ... थप हेर्नुहोस्

News-Image

पुरानै गठबन्धनलाई ब्यूँताउने तयारी, ओलीलाई एक्ल्याउने प्रयास

  • २०७९ फाल्गुन ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बालुवाटार बैठकमा पुरानै गठबन्धनलाई ब्यूँताउने विषयमा छलफल भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको निर्णायक वार्तामा पुरानै गठबन्धन व्युँताएर नयाँ रणनीतिका साथ अगाडि बढ्ने विषयमा छलफल भएको हो । बैठकमा संविधानको रक्षाका लागि भए पनि पुरानै... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ फाल्गुन ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र सभापति देउवाबीच भेटवार्ता भएको हो । भेटमा राष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनी... थप हेर्नुहोस्

News-Image

सांसद चौधरीको निलम्बन फुकुवा

  • २०७९ फाल्गुन १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभाको बैठकले चौधरीको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीक... थप हेर्नुहोस्