मुख्य समाचार

News-Image

‘राष्ट्रपतिका उम्मेदवार संविधानको पालना र अभिभावकीय भूकिा निर्वाह गर्ने व्यक्तित्व हुनुपर्छ’

  • २०७९ फाल्गुन १९, शुक्रबार

राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ राजनीतिक दलको राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रद्वारा पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले संविधानको परिपालना र मुलुकको अभिभावकीय भूमिका निर्वाह ग... थप हेर्नुहोस्

News-Image

नेकपा एस अध्यक्ष नेपाल र एमालेका नेता नेम्वाङबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ फाल्गुन १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समजावादी) का अध्यक्ष एवं पूर्व माधवकुमार नेपाल र नेकपा (एमाले)बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । आज (बिहीबार) नेम्वाङसहित एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालय पुगेका थिए । भेटका क्रममा न... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय सांसदहरुलाई अभिमुखीकरण गरिँदै

  • २०७९ फाल्गुन १८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिँदै छ । आज (बिहीबार) दिउँसो १ बजे नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा राष्ट्रपति निर्वाचन के... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार

  • २०७९ फाल्गुन १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोकेकी छिन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेकी ह... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने

  • २०७९ फाल्गुन १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ गतेदेखि च... थप हेर्नुहोस्

News-Image

एमालेका मन्त्रीहरुले दिए राजीनामा

  • २०७९ फाल्गुन १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन् । नेकपा... थप हेर्नुहोस्

News-Image

रास्वपाको केन्द्रीय समिति बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ फाल्गुन १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । आज (सोमबार) सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने बिर्नाया गरेको हो । बैठकले सरकारलाई दिएको समर्थन यथावत र... थप हेर्नुहोस्

News-Image

सरकारबाट बाहिरिने एमालेको निर्णय, समर्थन पनि फिर्ता लिने

  • २०७९ फाल्गुन १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले सरकारबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज (सोमबार) बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । । बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

आठ दलीय गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

  • २०७९ फाल्गुन १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर ख... थप हेर्नुहोस्

News-Image

किन रद्द भयो प्रधानमन्त्री दाहालको कतार भ्रमण ?

  • २०७९ फाल्गुन १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको दोहा भ्रमण रद्द भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्रीको दोहा भ्रमण रद्द भएको जानकारी दिएका हुन् । प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरु (एलडिसिज)को प्नाचौं सम्मेलनमा... थप हेर्नुहोस्