मुख्य समाचार

News-Image

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गर्‍यो मतदाता सूची

  • २०७९ फाल्गुन १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता सूची सार्वजनिक गरेको छ । आज (बुधबार) राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले नामावली सूची प्रकाशन गरेको हो । निर्वाचन अधिकृतको कार्यालयल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ फाल्गुन १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटवार्तामा समसाययिक राजनीतिक परिस्थ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक – LIVE

  • २०७९ फाल्गुन १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (बुधबार) दिउँसो १ बजेबाट संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्न... थप हेर्नुहोस्

News-Image

यस्तो छ, राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता

  • २०७९ फाल्गुन १०, बुधबार

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको योग्यत... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची (कार्यसूचीसहित)

  • २०७९ फाल्गुन १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक बस्दै छ । आज (बुधबार) दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित का... थप हेर्नुहोस्

News-Image

कोइरालाले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको मुख्य भूमिका रहन्छ भनेपछि…

  • २०७९ फाल्गुन ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा नेकपा माओवादी केन्द्रको मुख्य भूमिका रहने बताएका छन् । आज (मंगलबार) प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । 'राष्ट्रपतिको निर्वाचन... थप हेर्नुहोस्

News-Image

साउदी जेलमा रहेका कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • २०७९ फाल्गुन ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

साउदी अरबको जेलमा रहेका धनकुटाका दिनेश कार्कीका परिवारले उद्धारको पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई भेट्दै उनले कार्कीलाई ने... थप हेर्नुहोस्

News-Image

दुर्गा प्रसाईँद्वारा एमाले परित्यागको घोषणा

  • २०७९ फाल्गुन ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आइतबार उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । यसअघिप्रसाईँले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए । उनको कदमप्रति एमालेको स्थानीय कमिट... थप हेर्नुहोस्

News-Image

पूर्वमन्त्री श्रेष्ठको निधन

  • २०७९ फाल्गुन ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्व स्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । आज (सोमबार) बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा... थप हेर्नुहोस्

News-Image

अबको राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा

  • २०७९ फाल्गुन ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन् । आज (आइतबार) नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्... थप हेर्नुहोस्