
सरकारले माघ २३ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । माघ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपा... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विभिन्न समयमा दिएका निर्देशन र गरेका सम्बोधनहरू समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ । प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको टोलीले एकीक... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ । आज (मंगलबार)प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीइच भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन, समसामयिक राजन... थप हेर्नुहोस्
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आज (मंगलबार) राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा अर्यालले शपथ लिएकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले न... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्ने बताएका छन् । सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारमा सामेल नहुँदै भन्दै प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्ने स्पष्ट... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयवस्तु, राजन... थप हेर्नुहोस्
पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर जहाज पोखर... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामा पछि उनीहरुले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिशमा... थप हेर्नुहोस्
सरकारले नागरिकता लगायतका प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित विधेयकलाई संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ । आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रस्तुत गर्ने विधेयकका बारेमा छलफल गर्न बोलाएको प्रमुख सचेकहरुको बैठकमा ज... थप हेर्नुहोस्
राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । आज (सोमबार) राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँद... थप हेर्नुहोस्
