मुख्य समाचार

News-Image

डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक, नेपाल कुन स्थानमा छ ?

  • २०७९ माघ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । १ सय ८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेर ट्रान्सपरेन्सीले सूचकाङ्क सार्वजनिक गरेको हो । सूचकाङ्कमा समावेश १ सय ८० देशमध्ये डेनमार्क ९० अं... थप हेर्नुहोस्

News-Image

यस्तो छ एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको २० बुँदे ज्ञापन पत्र (ज्ञापनपत्रसहित)

  • २०७९ माघ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेकपा एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाएको छ । आज (मंगलबार) प्रधनमन्त्री निवास बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई २० बुँदे सुझावसहितको... थप हेर्नुहोस्

News-Image

अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले नेपालले आफ्नो हितमा सार्वभौम भएर निर्णय गरोस् भनेपछि…

  • २०७९ माघ १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताएकी छिन् । दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार नेपाल आएकी उनले सोमबार पत्रकार... थप हेर्नुहोस्

News-Image

केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै छ भनेपछि…

  • २०७९ माघ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन् । आज (सोमबार) भरतपुरमा प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेता केसीले राष्ट्रपतिमा कांग्र... थप हेर्नुहोस्

News-Image

यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका

  • २०७९ माघ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन नयाँ ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा गर्ने निर्वाचन आयोगको निर्णय

  • २०७९ माघ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आज (सोमबार) निर्वाचन आयोगले निर्वाचनको मिति तय गरेको हो । जस अनुसार राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेछ ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ माघ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच द्विपक्षीय... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्डले गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव भएको भनेपछि…

  • २०७९ माघ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् । आज (सोमबार) शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मारकमा पुगेर शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?

  • २०७९ माघ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहनीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच भेटवार्ता भएको हो । बालेन प्रधानमन्त्रीलाई भेट्न बालुवाटा... थप हेर्नुहोस्

News-Image

गृह मन्त्रालयमा रास्वपाको दाबी, सभापतिमा पुनः लामिछाने

  • २०७९ माघ १६, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । आइतबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बन्नुभएको बताए... थप हेर्नुहोस्