
बागमती प्रदेशमा ११ मन्त्रालय कायम हुने भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको हो । यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई प्रदेशका प... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताएका छन् । राष्ट्रियसभाको मंगलबार बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथिक... थप हेर्नुहोस्
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार तीन मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार तथा यसअघि नियुक्त मन्त्रीको कार्यविभाजन गरेका हुन् । नेकपा (एमाले) का दुई र नेकपा(माओवादी केन्द्र) का एक... थप हेर्नुहोस्
सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको एक महिना पुगेको छ । कोभिड महामारी, विश्वव्यापीरूपमा देखा परेको आर्थिकमन्दी र त्यसको नेपालमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारिरहेको परिप्रेक्ष्य... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ । आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकले उक्त समिति गठन गरेको हो । प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न बनेको २१ सदस्यीय समितिमा अनिता देवी, अमरेशकुमार सिंह, ग... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज (मंगलबार) नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेबाट प्रतिनिधिसभाको बैठक सुरु भएको हो । आजको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख ... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ । आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता भएको हो । भेटवार्तामा गण्डकी ... थप हेर्नुहोस्
प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको छ । सोमबार पोखरेललाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिइएको हो । महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेलल... थप हेर्नुहोस्
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । आज (मंगलबार) नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ भने दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्दैछ । आज दिउँसोका लागि बोलाइएको छ । दिउँसो १ बजेर १ मिनेटमा... थप हेर्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुँडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । सोमबार आयोगले चुँडाललाई पक्राउ गरेको हो । आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुँडाललाई पक्राउ गरेको हो । महाप्रबन्धक... थप हेर्नुहोस्
