मुख्य समाचार

News-Image

रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै, के आउँला फैसला ?

  • २०७९ माघ १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ हुँदैछ । आज (शुक्रबार) सर्वोच्चले लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ गर्न लागेको हो । बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको ... थप हेर्नुहोस्

News-Image

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ : अध्यक्ष ओली

  • २०७९ माघ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताएका छन् । श्रीपञ्चमी (सरस्वती पूजा) को शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा ... थप हेर्नुहोस्

News-Image

सरकारलाई विश्वासको मत दिएको विषयमा यसो भने महतले

  • २०७९ माघ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन् । आज (बिहीबार) नेपाल प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । उनले कांग्रेस सरकारमा जा... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिबाट वसन्त श्रवण (फोटोफिचर)

  • २०७९ माघ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोक पुगी वसन्त श्रवण गरेकी छिन् । आज (बिहिबार) वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् । हनुमानढोका दरबार हेरचाह अड्डाका पण्डित देवर... थप हेर्नुहोस्

News-Image

आत्मदाह गरेका आचार्यले उठाएका विषयबारे सरकारले छानबिन गर्ने

  • २०७९ माघ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

शरीरमा आगो लगाइ आत्मदाह गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे छानबिन गर्ने सरकारले निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने र छानबिनको निष्कर्षपछि आवश्यक कदम चाल्ने निर्णय गरेको उ... थप हेर्नुहोस्

News-Image

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाइँदै

  • २०७९ माघ १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व बिहीबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिन... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री ?

  • २०७९ माघ ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज (बुधबार) बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बागमती प्रदेशमा मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो । नव नियुक्त मन्त्रीहरू कुमारी मोक्तान, युवराज दु... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै, के आउँला फैसला ?

  • २०७९ माघ ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतका इजल... थप हेर्नुहोस्

News-Image

आचार्यको आत्मदाहको विषयमा रवि लामिछाने र बालेनले दिए यस्तो प्रतिक्रिया

  • २०७९ माघ ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेमप्रसाद आचार्यको आत्मदाहमा आफू दोषी रहेको बताएका छन् । आज(बुधबार) सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् उनले प्रेम प्रसाद आचार्यको आत्मदाह देशको बेथितिप्रतिको निराशा र पीडाको परिणाम... थप हेर्नुहोस्

News-Image

राजनीतिक दलहरूबीच सहमति र सहकार्य आवश्यक छ : अर्जुननरसिंह केसी (भिडियोसहित)

  • २०७९ माघ ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलहरूबीच सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सहमति र सहका... थप हेर्नुहोस्