विज्ञान/प्रविधि

News-Image

गुगलको ६ सेवामा समस्‍या, जीमेल, गुगल ड्राइभ र युट्‍युब नचलेपछि प्रयोगकर्ता रुष्ट

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्‍वका सबैभन्दा ठूलो आइटी कम्पनी एवं सर्च इन्जिन गुगलको सर्भिस डाउन भएको छ । गुगलको सर्भर डाउन भएपछि तीमध्‍ये सबैभन्दा धेरै गुगलको प्रडक्ट जीमेल, गुगल ड्राइभ र युट्‍युबमा देखिएको छ । गुगलको सर्भर डाउन भएपछि प्रयोगकर्ताहरुले धेरै गुनासाहरु गरेका छन्... थप हेर्नुहोस्

News-Image

हाम्रो सौर्यमण्डलमा आइपुग्यो अर्कै ग्रहको यान ! के यो यानमा एलियन आएका छन् ?

  • २०७७ भाद्र ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

२ वर्ष पहिले सन् २०१८ मा हाम्रो सौर्यमण्डलमा आइपुगेको एक वस्तु एलियन प्रविधि अर्थात अर्कै ग्रहमा बस्ने प्राणीले पठाएको वस्तु हुन सक्ने वैज्ञानिकहरुले संकेत पाएका छन् । निकै रहस्यमय तरिकाले हाम्रो सौर्यमण्डलमा आएको ओउमुआमुआ नामको यो वस्तुलाई वैज्ञानिक... थप हेर्नुहोस्

News-Image

टिकटकलाई प्रतिबन्ध लगाएका ट्रम्पले टिकटकजस्तै एप ‘ट्रिलर’मा अकाउन्ट खोले

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकजस्तै भिडियो सेयरिङ एप ट्रिलरको अकाउन्ट बनाएका छन् । केही समय अगाडि मात्र ट्रम्पले चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक एपलाई अमेरिकामा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए । चि... थप हेर्नुहोस्

News-Image

के तपाईंको फोन पनि पटक पटक ह्याङ हुन्छ ? यस्ता छन् समाधानका उपाय

  • २०७७ श्रावण ३२, आईतवार
  • नवकान्तिपुर संवाददाता

धेरै चोटी एपहरू खोल्दा मोबाइल ह्याङ हुन सक्छ । ईन्टरनेट प्रयोग गरिरहने क्रममा कुनै कल आएमा पनि मोबाइल ह्याङ हुन्छ । मोबाइल ह्याङ हुनुको मुख्य कारण फोनको इन्टरनल मेमोरी र र्यामको अभाव हुन सक्छ । यस बाहेक पनि फोनको हार्डवेयर राम्रो छैन भने पनि केही समय... थप हेर्नुहोस्

News-Image

फेसबुकले अचानक लियो यति ठूलो ‘एक्शन’

  • २०७७ श्रावण २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व ग्रस्त बनेको छ । कोरोनाले लगातार आफ्नो शिकार बनाईरहेको छ । दिनप्रतिदिन संक्रमित र मृतकको संख्या तीव्र गतिले बढीरहेको छ । यसैबीच सोसल मिडिया प्लेटफर्ममा कोरोनाका विभिन्न समाचारहरु शेयर भईरहेका छन् । यस... थप हेर्नुहोस्

News-Image

आज राति उल्का वर्षा हुने, प्रतिघण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने

  • २०७७ श्रावण २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘स्विफ्ट टटल’ नामक पुच्छ्रेताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा विहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उल्का वर्षाको स्रोत यया... थप हेर्नुहोस्

News-Image

मोवाईल पड्किँदा आमा र दुई छोराको मृत्यु

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भारतको तमिल्नाडुमा चार्जमा राखेको मोवाइल पड्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमा र दुई छोरा रहेका छन् । २९ वर्षीया मथुलक्ष्मी मोवाइलमा राखेर फोनमा कुरा गरिरहेकी थिइन् । कल काटेपछि मोवाइल ब्लास्ट भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।... थप हेर्नुहोस्

News-Image

एक वर्षसम्म घरमै बसेर काम गर्न कर्मचारीलाई फेसबुकको अनुमति

  • २०७७ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसले विश्‍वभर आतंक फैलाइरहँदा विश्‍वको सर्वाधिक चर्चित सामाजिक सञ्‍जाल फेसबुकले आफ्ना कर्मचारीहरुलाई २०२१ को जुलाईसम्म घरबाटै काम गर्नका लागि अनुमित दिएको छ । फेसबुकका प्रवक्ताका अनुसार घरबाटै काम गर्ने कर्मचारीलाई कार्यालयको आवश्यक सामग... थप हेर्नुहोस्

News-Image

गुगलले बन्द गर्‍यो चीनका २५ सय युट्युब च्यानल

  • २०७७ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गुगलले चीनसँग सम्बन्धित २५ सय युट्युब च्यानल हटाएको छ । दुस्प्रचार गर्ने च्यानलहरुलाई नियन्त्रण गर्ने प्रयासको यो एउटा कदम भएको जानकारी गराउँदै गुगलले २५०० चिनियाँ भिडियो च्यानल हटाएको हो । वर्णमालाको स्वामित्व रहेको एक कम्पनीका अनुसार यी च्यानलहर... थप हेर्नुहोस्

News-Image

माइक्रोसफ्टले अमेरिकामा टिकटकको सञ्चालन स्वामित्व किन्ने

  • २०७७ श्रावण १९, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रविधि क्षेत्रको अमेरिकी जाइन्ट माइक्रोसफ्टले टिकटकको अमेरिकामा सञ्चालन अधिकार खरिदका लागि वार्ता जारी रहेको बताएको छ । माइक्रोसफ्टका प्रमुख सत्य नडेलाले यससम्बन्धमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि छलफल गरेको कम्पनीले आइतबार जानकारी दिएको छ । चि... थप हेर्नुहोस्