
मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्य... थप हेर्नुहोस्
अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगल ग्रहमा एउटा सानो हेलिकप्टर सफलतापूर्वक उडान गरेको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। पृथ्वी बाहेकको ग्रहमा यसरी हेलिकप्टर उडेको यो पहिलो घटना हो । तर नासाले त्यसलाई एउटा विमानमा... थप हेर्नुहोस्
अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको सतहमा हेलिकप्टर उडाउने भएको छ। मंगल ग्रहमा हेलिकप्टर उडाउने नासा विश्वकै पहिलो अन्तरिक्ष संस्था हुन लागेको हो। नासाको अन्तरिक्षयानले मंगल ग्रहमा पुर्याएको यस हेलिकप्टरले मंगल ग्रह खोज अभियानमा महत्वपूर्ण... थप हेर्नुहोस्
पृथ्वीमा ठोकिनका लागि तयार रहेको एक उल्कापिण्डलाई पृथ्वीको अर्बिटबाट टाढा पुर्याउनका लागि अमेरिकी वैज्ञानिकहरूले तयारी गरेका छन् । वैज्ञानिकहरूले यसका लागि आणविक हतियार प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । अमेरिकाको लरेन्स लिभरमूर राष्ट्रिय प्रयोग... थप हेर्नुहोस्
अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्य... थप हेर्नुहोस्
पृथ्वीको नजिक एउटा सम्भावित खतरा आउन गइरहेको छ। झण्डै एक हजार ७ सय मिटर व्यास भएको एउटा क्षुद्र ग्रह (ऐस्टेरायड) आफ्नो यात्रा पथमा पृथ्वीका नजिक भएर गुज्रने छ। हाम्रो सौर्यमण्डलमा यस्ता लाखौँ क्षुद्र ग्रह छन्। यी सबै खगोलीय पिण्ड पनि अन्य ग्रहका भाँत... थप हेर्नुहोस्
रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा अहिले अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले विभिन्न अनुसन्धान गरिरहेको छ। सात महिना लामो यात्रा गरेर मंगल ग्रहको सतहमा पर्सिभिरेन्स गत फेब्रुअरी १८ मा ल्यान्ड भएको थियो। अहिले पर्स... थप हेर्नुहोस्
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको अन्तरिक्ष यान ‘पर्सिभिअरेन्स’ त्यहाँ अवतरण गरिरहेको भिडिओ सार्वजनिक गरिएको छ। पृथ्वीबाट प्रस्थान गरेको ७ महिनापछि गत शुक्रबार यान मंगल ग्रहको सतहमा अवतरण गरेको थियो। त्यही दृश्यको भिडिओ नासाले... थप हेर्नुहोस्
अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै आज बिहान मंगल ग्रहमा सफल अवतरण गरेको हो । मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरे... थप हेर्नुहोस्
सरकारले भौतिक पूर्वाधारका साथै मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राख्दै आउँदो दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १७ गते राजधानीम... थप हेर्नुहोस्
