पत्रपत्रिकाबाट

News-Image

पौडेललाई मनाउन सभापति देउवा सक्रिय

  • २०७६ मंसिर २९, आईतवार

महाधिवेशको एजेन्डालाई केन्द्रीय समितिमा पेस गर्नुपर्ने माग राख्दै केन्द्रीय समिति बैठक बहिष्कार गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मनाउन सभापति शेरबहादुर देउवा सक्रिय भएका छन् । देउवाले केन्द्रीय समिति बैठकमार्फत पार्टीका रिक्त विभाग, कार्यसम्पादन ... थप हेर्नुहोस्

News-Image

प्रहरीले बम नचिन्दा तीन जनाको मृत्यु

  • २०७६ मंसिर २९, आईतवार

शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन्। सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन्। रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले। अर्को घरमा ... थप हेर्नुहोस्

News-Image

बिहे गरेको भोलिपल्टै श्रीमतीको हत्या

  • २०७६ मंसिर २९, आईतवार

धादिङका एक युवकले विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका छन्। गत मंसिर ९ गते २० वर्षीय अनिशा तामाङलाई दुलहीका रुपमा भित्र्याएका धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले भोलिपल्टै पत्नीको हत्या गरेका खबर आजको कान्तिपुर दैनिकले छापेक... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेसमा चर्कियो विवाद: पौडेल र सिटौलाको बिद्रोह

  • २०७६ मंसिर २७, शुक्रबार

उपनिर्वाचनका बेला एकढिक्का देखिएको कांग्रेसभित्र एकाएक विवाद चर्किएको छ। संस्थापनइतर समूहले बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ। यससँगै कांग्रेसभित्रको गुटगत किचलो सतहमा आएको हो। १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभा निर्वाचनमा नेकपालाई फाइदै फाइदा

  • २०७६ मंसिर २७, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनमा नेकपालाई फाइदा नै फाइदा हुने भएको छ । राष्ट्रियसभा चुनाव विपक्षी कांग्रेसका लागि सुखद नहुने निश्चित देखिएको छ। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले आगामी माघ ९ म... थप हेर्नुहोस्

News-Image

सागमा पड्काइएको पटाका लागेर बालकको गयो ज्यान

  • २०७६ मंसिर २६, बिहीबार

साग उद्घाटनको खुसीयालीमा पड्काइएको पटाका लागेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । जनकपुरधाम उपमहानगर–१३ स्थित कभर्डहल नजिकै घर भएका सोभित र निर्मला राउतका छोरा ११ वर्षीय आलोकको ज्यान गएको हो । घाइते आलोकको उपचारको क्रममा धरानस... थप हेर्नुहोस्

News-Image

‘अनि रोकियो कमरेडको विशेष दूत बनेर भारत जाने प्रसंग’

  • २०७६ मंसिर २६, बिहीबार

भारतसँगको सीमा विवादबारे वार्ता गर्न नेकपा नेता माधव नेपाल विशेष दूत बनेर भारत जाने योजनामा एकाएक ‘ब्रेक’ लागेको छ । ‘सरकारबाट संस्थागत ‘अप्रोच’ नै भएन। अनि रोकियो कमरेडको विशेष–दूत बनेर भारत जाने प्रसंग’, नेकपाका एक सचिवालय सदस्यले भने । नेपाललाई... थप हेर्नुहोस्

News-Image

प्रेममा धोका पाएको भन्दै किशोरीले काटिदिइन् प्रेमीको लिंग, बौद्ध प्रहरीले गर्यो पक्राउ

  • २०७६ मंसिर २५, बुधबार

प्रेमीको गुप्तांग (लिंग) काटेको अभियोगमा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डीएसपी रमेश सिंहका अनुसार १९ वर्षीया किशोरीले २१ वर्षीय युवकको लिंग काटेकी हुन् । घाइतेको उपचार ओम अस्पतालमा भइरहेको छ । उनी एक होटल... थप हेर्नुहोस्

News-Image

मोबाइलका कारण तनावमा विप्लव, के गर्लान अब ?

  • २०७६ मंसिर २५, बुधबार

घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन छन् । नेपालमा चाहिमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल । विप्लव नेकपाले मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्वीकार्दै हालै सम... थप हेर्नुहोस्

News-Image

गंगा दाहालले दिएको पिडा बोकेर कमरेड खुमलटार पुगेपछि…

  • २०७६ मंसिर २५, बुधबार

पति छन्, विप्लव नेकपामा भूमिगत । पत्नी भन्छिन्, ‘सक्छस् भने मलाई पनि लैजा, ब्युरो सदस्य बनाएर। सक्दैनस् भने म के गर्छु, कहाँ जान्छु, सोधखोज गरेर नबस् ।’ विप्लव नेतृत्वको पार्टी र नेकपा अध्यक्ष प्रचण्डबीच ‘सम्बन्धविच्छेद’ भइसकेको भनिए पनि एक जना जि... थप हेर्नुहोस्