पत्रपत्रिकाबाट

News-Image

अब लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट

  • २०७६ पुष ४, शुक्रबार

सरकारले सीमा क्षेत्रको अपराध नियन्त्रण तथा सुरक्षालाई ध्यानमा राखेर भारत र चीनसँगका सीमा क्षेत्रमा १ सय १४ वटा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्ने भएको छ । सशस्त्र प्रहरीले थप बीओपीका लागि सरकारसमक्ष प्रस्ताव लगेकोमा सरकारले सो... थप हेर्नुहोस्

News-Image

करोडको आयोजनाका लागि अर्बको मुआब्जा

  • २०७६ पुष ४, शुक्रबार

राष्ट्रले ठूला–ठूला रेल, विद्युत्, सडक लगायतका आयोजनाको निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ । हालसम्म स्पष्ट कानुन वा नीति नहुँदा करोडको आयोजनाका लागि अर्बको मुआब्जा तिर्नुपर्ने र राज्य... थप हेर्नुहोस्

News-Image

राजा वीरेन्द्रको निवास र सवारीसाधन हेर्न पाइने

  • २०७६ पुष ४, शुक्रबार

राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् । यसअघि ... थप हेर्नुहोस्

News-Image

बादललाई के भएको हो ? किन बोल्दैनन् उनी ?

  • २०७६ पुष ३, बिहीबार

आफ्नै सपना र गाउँको माहोलले हुत्याएपछि भारतीय सेनामा भर्ती भएका कर्णबहादुर थापाले गुल्मीको बडागाउँ त छोडे तर श्रीमती र सन्तान छोड्न सकेनन् । त्यसैले सपना पछ्याउँदै भारत हान्निएका उनलाई पछ्याएर त्यतै पुगे जीवनसंगिनी र लालाबाला पनि । दोस्रो विश्वयुद... थप हेर्नुहोस्

News-Image

एकै दिन १७ जनासँग सहवास

  • २०७६ पुष ३, बिहीबार

काठमाडौं उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ। काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याव... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएर मिर्गौला फेर्ने तयारीमा प्रधानमन्त्री

  • २०७६ पुष २, बुधबार

अन्ततः समय, खर्च र सहजताका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण नेपालमै हुने भएको छ । त्यसका लागि नातेदाहरूले मिर्गौला दिने कबुल गरिसकेका छन् । प्रत्यारोपणको समय पनि टुंगो लागेको छ, पुसको अन्तिम साता । तर प्रत्यारोपणका लागि ... थप हेर्नुहोस्

News-Image

नेकपा नेताका भाइले विदेशी बालिकालाई बलात्कार गर्न खोजेपछि…

  • २०७६ पुष २, बुधबार

नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कार प्रयासको आरोपमा सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको दृष्य हेर्न रसुवा पुगेका बेला एक अस्ट्रेलियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछ... थप हेर्नुहोस्

News-Image

मासुको भाउ बढाउन १५ करोडको चल्ला मारियाे !

  • २०७६ पुष २, बुधबार

मासुको भाउ बढाउन ३० लाख जिउँदो चल्ला नष्ट गरिएको छ । नेपाली ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ । बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो । तीन लाख चल्लाको मूल्य १५ करोड रुपै... थप हेर्नुहोस्

News-Image

बाबु फरार, आमाको मृत्यु, ७ महिने शिशु अलपत्र

  • २०७६ पुष १, मंगलवार

६ किलो घुम्ती दुर्घटनामा परेको बसका चालक फरार छन् । उनकी पत्नी सुनिताको दुर्घटनामा निधन भएको छ भने ७ महिने काखे शिशु (छोरा) खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा छन् । सिन्धुपाल्चोक जिल्ला इन्द्रवति गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र ७ म... थप हेर्नुहोस्

News-Image

तीन महिनामा पाइपलाइनबाट १७ करोड लिटर डिजेल आयात

  • २०७६ पुष १, मंगलवार

तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ । गत भदौ २४ गतेदेखि पाइपलाइनबाट नियमित रुपमा डिजेल आउन थालिसकेको थियो । नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार तीन महिना अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ । ... थप हेर्नुहोस्