पत्रपत्रिकाबाट

News-Image

थामिँदै पराकम्प, बढ्दै भूकम्प

  • २०७९ श्रावण १६, सोमबार
  • पत्रपत्रिका

पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ । खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. ... थप हेर्नुहोस्

News-Image

एसपीपीको गाँठो फुकाउन लु नेपालमा

  • २०७९ श्रावण १३, शुक्रबार
  • पत्रपत्रिका

दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका छन् । सात महिनाको अन्तरमा दुई पटक उनी नेपाल आएका हुन् । यसपटक भने अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यक्रमको गाँठो फुकाउन भारत हुँदै ... थप हेर्नुहोस्

News-Image

एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट !

  • २०७९ श्रावण १०, मंगलवार
  • पत्रपत्रिका

संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक तथ्यांकअनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओ... थप हेर्नुहोस्

News-Image

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने बारे छलफल

  • २०७९ श्रावण ९, सोमबार
  • पत्रपत्रिका

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो । मन्त्रालयका प्रवक्ता श... थप हेर्नुहोस्

News-Image

प्रचण्डद्वारा पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्ताव

  • २०७९ श्रावण ६, शुक्रबार
  • पत्रपत्रिका

नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' राख्न प्रस्तावसमेत गरेका छन् । ... थप हेर्नुहोस्

News-Image

नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप

  • २०७९ श्रावण ३, मंगलवार
  • पत्रपत्रिका

सत्ता गठबन्धन दलभित्र नागरिकता विधेयकको विषयमा साझा धारणा नबनिरहेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाँणको सक्रियता बढेको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस भएपछि उनको सक्रियता बढेको हो । सत्ता गठबन्धनका दलमध्... थप हेर्नुहोस्

News-Image

सिट गुम्ने डरले गठबन्धनबारे दोधारमा काँग्रेस नेता

  • २०७९ श्रावण २, सोमबार
  • पत्रपत्रिका

प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिका विषयमा छलफल जारी छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आगामी... थप हेर्नुहोस्

News-Image

नयाँ पार्टी खोल्दै बाबुराम

  • २०७९ असार ३२, शनिबार
  • पत्रपत्रिका

अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । 'अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं', जसपाका कार्यकार... थप हेर्नुहोस्

News-Image

ज्योतिषी हेराएर निर्वाचन मिति तय

  • २०७९ असार २९, बुधबार
  • पत्रपत्रिका

सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा ... थप हेर्नुहोस्

News-Image

‘निजगढमै विमानस्थाल बनाउनुपर्छ भन्नु महागल्ती’

  • २०७९ असार २७, सोमबार
  • पत्रपत्रिका

सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयमा विकल्प खोज्न र पुनः अध्ययन गर्न दिएको आदेशलाई लत्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवालगायत तीन दलका नेताले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्दै दिएको अभिव्यक्ति गलत भएको टि... थप हेर्नुहोस्