पत्रपत्रिकाबाट

News-Image

घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए ५ सय रुपैयाँ जरिवाना हुने

  • २०७९ बैशाख २, शुक्रबार
  • पत्रपत्रिका

राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागू हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयल... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनभित्र केन्द्रमा तालमेल, जिल्लामा बेमेल

  • २०७९ बैशाख २, शुक्रबार
  • पत्रपत्रिका

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् । पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह ... थप हेर्नुहोस्

News-Image

टुंगिएन उम्मेदवारको राजीनामाको विषय

  • २०७९ बैशाख १, बिहीबार
  • पत्रपत्रिका

सर्वोच्च अदालतले स्थानीय तहको चुनावमा उठ्ने जनप्रतिनिधि उम्मेदवारले राजीनामा दिने आचार संहिता तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै वैशाख ४ मा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। न्यायाधीशहरू तेजबहादुर के... थप हेर्नुहोस्

News-Image

खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ?

  • २०७९ बैशाख १, बिहीबार
  • पत्रपत्रिका

अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ । गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ । गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा... थप हेर्नुहोस्

News-Image

दक्षिण कोरिया रोजगारी : नेपालले पाउने कोटा बढाउन प्रस्ताव

  • २०७८ चैत्र ३०, बुधबार
  • पत्रपत्रिका

रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा नेपालले पाउने कोटा बढाउन सरकारले प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकसँग मंगलवार भएको शिष्टाचार भेटमा स... थप हेर्नुहोस्

News-Image

अमेरिकाबाट १० नेपाली निष्काशित, सुटुक्क ल्याइए काठमाडौं

  • २०७८ चैत्र २९, मंगलवार
  • पत्रपत्रिका

शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ । उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन । अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझियो

  • २०७८ चैत्र २७, आईतवार
  • पत्रपत्रिका

नेपालमा रासायनिक मल कारखाना आयातीत ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चैत १७ गते बसेको नेपाल लगानी बोर्ड... थप हेर्नुहोस्

News-Image

आयल निगमको सरकारी कोष रित्तियो

  • २०७८ चैत्र २६, शनिबार
  • पत्रपत्रिका

नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरिकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ । निगमका सहप्रवक्ता पुष्कर का... थप हेर्नुहोस्

News-Image

राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता ?

  • २०७८ चैत्र २५, शुक्रबार
  • पत्रपत्रिका

सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् । बाँकी १२ ... थप हेर्नुहोस्

News-Image

चुनावी तालमेलमा सहमति, सिट बाँडफाँटमा विमति

  • २०७८ चैत्र २४, बिहीबार
  • पत्रपत्रिका

सत्ता गठबन्धनमा आबद्ध दलबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटमा विमति देखिएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पार्टीको हैसियतअनुसार सिट बाँडफाँट गर्नुपर्ने सर्त अघि सारेसँगै गठबन्धनमा आबद्ध चार दलले ... थप हेर्नुहोस्