पत्रपत्रिकाबाट

News-Image

मधेसमा आक्रामकरुपमा अघि बढ्दै ओली

  • २०७८ चैत्र १२, शनिबार
  • पत्रपत्रिका

अर्को महिना (वैशाख) देखि मुलुकमा 'चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक/मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ । त्यही भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको प्रभाव' जमाउन सक्रिय छन् । त्यहाँका ... थप हेर्नुहोस्

News-Image

कोरियामा काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने

  • २०७८ चैत्र ११, शुक्रबार
  • पत्रपत्रिका

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए पनि सहज नभएपछि कोरिया... थप हेर्नुहोस्

News-Image

मधेसमा कार्यकर्ता तान्न होडबाजी

  • २०७८ चैत्र १०, बिहीबार
  • पत्रपत्रिका

स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेस प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन् । विभिन्न दलका शीर्ष नेताहरूले निर्वाचनमा आ-आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । चैतको सुरूआतसँगै मधेसमा पार्टी प्रवेशको लहर चलेको छ । चुनावमा उम्म... थप हेर्नुहोस्

News-Image

गठबन्धन गर्न एमाले पनि आन्तरिक छलफलमा

  • २०७८ चैत्र ९, बुधबार
  • पत्रपत्रिका

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् । एमाले उपमहासचिव एवं प्रवक्ता... थप हेर्नुहोस्

News-Image

किन अप्रत्याशित रूपमा आउँदै छन् चिनियाँ विदेशमन्त्री ?

  • २०७८ चैत्र ८, मंगलवार
  • पत्रपत्रिका

परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको अहिलेको नेपाल भ्रमण अप्रत्याशित हो । पूर्वतयारी भएको होइन । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएलगत्तै हुन लागेको यीको भ्रमणलाई सामान्य र हलुका हिसाबले लिन नहुने विश्लेषकले बता... थप हेर्नुहोस्

News-Image

एआईजी सिफारिस विवाद : तीन डीआईजीद्वारा लोकसेवामा उजुरी, अदालत पनि जाने

  • २०७८ चैत्र ७, सोमबार
  • पत्रपत्रिका

नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाको आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू लोकसेवा आयोग पुगेका छन् । नेपाल प्रहरीका तीन जना डीआईज... थप हेर्नुहोस्

News-Image

किन जाँदैछन् पूर्वराजा ज्ञानेन्द्र झापा ?

  • २०७८ चैत्र ६, आईतवार
  • पत्रपत्रिका

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन् । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो । उनको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ । निर... थप हेर्नुहोस्

News-Image

लाइसेन्स परीक्षामा पासलाई फेल र फेललाई पास

  • २०७८ चैत्र ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी ... थप हेर्नुहोस्

News-Image

आइजिपीबाटै तोडियो चेन अफ कमान्ड

  • २०७८ चैत्र ४, शुक्रबार
  • पत्रपत्रिका

प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए । गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्य... थप हेर्नुहोस्

News-Image

गठबन्धनका लागि विकल्प खोज्दै दलहरु

  • २०७८ चैत्र २, बुधबार
  • पत्रपत्रिका

निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले विभिन्न विकल्प सार्वजनिकरूपमै प्रस्तुत गर्दै आएका छन् । तर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले तालमेलका विकल्पबारे संस्थागतरूपमा केही बोलेको छैन । महामन्त्री गगनकुमार थापाले स्थानीय चुनावम... थप हेर्नुहोस्