पत्रपत्रिकाबाट

News-Image

सत्ता गठबन्धनमा फेरि खटपट : एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित

  • २०७८ फाल्गुन ५, बिहीबार
  • पत्रपत्रिका

अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न रातारात ए... थप हेर्नुहोस्

News-Image

एमसीसी टेबुल गर्न सभामुख सहमत

  • २०७८ फाल्गुन ३, मंगलवार
  • पत्रपत्रिका

सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी ) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन्।सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसीसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन। यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थ... थप हेर्नुहोस्

News-Image

काउन्टरमा चार न्यायाधीशविरुद्ध पनि आउँदैछ महाभियोग

  • २०७८ फाल्गुन २, सोमबार
  • पत्रपत्रिका

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोगको काउन्टरमा एमालेले संसद् विघटन बदरको फैसला गर्ने चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ताको तयारी गरेको छ । एमाले नेता अग्नि खरेलले काउन्टर महाभियोगबारे पार्टीमा छलफल हुन सक्ने बताए । एमालेस... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धन विभाजित, एमाले गठबन्धन भत्काउने दाउमा

  • २०७८ फाल्गुन १, आईतवार
  • पत्रपत्रिका

सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । एमसीसी सम्झौतालाई अगाडि ... थप हेर्नुहोस्

News-Image

एमसीसीले सत्ता गठबन्धन नै संकटमा

  • २०७८ माघ २८, शुक्रबार
  • पत्रपत्रिका

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विवादले सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पार... थप हेर्नुहोस्

News-Image

‘प्रचण्ड चीनबाट सञ्चालित’

  • २०७८ माघ २८, शुक्रबार
  • पत्रपत्रिका

तराई मधेस केन्द्रित दलका नेताले मधेसवादी दलहरू विदेशी शक्तिले बनाएका हुन् भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको निन्दा गरेका छन्। सँगसँगै उनीहरूले दाहाल नै चीनबाट सञ्चालित भएको आरोप पनि लगाएका छन्। दाहालले बिहीबार एक सार्वजनिक कार्यक... थप हेर्नुहोस्

News-Image

अग्निपरीक्षामा सभामुख

  • २०७८ माघ २७, बिहीबार
  • पत्रपत्रिका

सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ। यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्थामा आफैं मध्यस्थकर्ता भएर पनि सत्तापक्ष र प्रतिपक्षला... थप हेर्नुहोस्

News-Image

एमाले चुनावतिर, एस पार्टी संगठन विस्तारमा

  • २०७८ माघ २६, बुधबार
  • पत्रपत्रिका

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। एमालेले चुनाव केन्द्रित रहेर सातवटै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिट... थप हेर्नुहोस्

News-Image

एमाले सांसदमाथि बलात्कारको आरोप

  • २०७८ माघ २५, मंगलवार

नेकपा एमालेका सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहर... थप हेर्नुहोस्

News-Image

सभामुखको अडानले एमसीसी थप अन्योलमा

  • २०७८ माघ २४, सोमबार

सभामुख अग्निप्रसाद सापकोटाले सम्पूर्ण राजनीतिक शक्तिहरूबीच पूर्ण सहमति नजुटी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल नगराउने अडान लिएपछि झनै अन्योल थपिएको छ। माघ २६ गते बोलाइएको संसद् बैठकमा एमसीसीलाई कार्यसूची बनाउन ... थप हेर्नुहोस्