पत्रपत्रिकाबाट

News-Image

टिम बनाउँदै देउवा, आफ्नैलाई फकाउँदै पौडेल

  • २०७८ मंसिर ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस १४औं महाधिवेशन नजिक छ । कांग्रेसले २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुने महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसभित्र पार्टी नेतृत्वका लागि हालका सभापति शेरबहादुर देउवा अघि बढिसकेका छन् । उनले आफ्नो तलैसम्मको टिम ब... थप हेर्नुहोस्

News-Image

किन आयो घरजग्गाको मूल्यवृद्धिमा ह्रास ?

  • २०७८ मंसिर ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्यवृद्धिमा ह्रास आएको एक अध्ययनले देखाएको हो । घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल... थप हेर्नुहोस्

News-Image

ओलीकै निर्देशनबमोजिम छानिए एमालेका प्रतिनिधि

  • २०७८ कार्तिक २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी मूल नेतृत्वले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैला... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश राणाले बारको अल्टिमेटम नमान्ने

  • २०७८ कार्तिक १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर इजलास तोक्... थप हेर्नुहोस्

News-Image

एमालेको प्रतिनिधि छनोटमा स्थायी कमिटीको लगाम, रावलले दिए उजुरी

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सात लाखभन्दा बढी संगठित सदस्य रहेको नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा स्थायी कमिटीले लगाम लगाएको छ। विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधिलाई मात्रै सहभा... थप हेर्नुहोस्

News-Image

कांग्रेसमा कम्तिमा तीन सहमहामन्त्री थप्ने देउवा-पौडेलको रणनीति

  • २०७८ कार्तिक १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज... थप हेर्नुहोस्

News-Image

प्रधानन्यायाधीश बन्नै योग्य थिएनन् चोलेन्द्र

  • २०७८ कार्तिक १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश बन्नै अयोग्य भएपनि उनले सो पद पाएको खुलेको छ । न्यायिक टिप्पणीमा परेको न्यायाधीश कुनै पनि देशमा प्रधानन्यायाधीश हुँदैन। त्यसमा पनि भ्रष्टाचार गर्ने व्यक्तिलाई उन्मुक्ति दिएको प्रमाणसहित माथिल्लो अदालतले कारबाहीका ... थप हेर्नुहोस्

News-Image

देउवाको रणनीति : पहिला चुनाव, अनि मात्र महाधिवेशन

  • २०७८ कार्तिक ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छै... थप हेर्नुहोस्

News-Image

शीर्ष नेताहरुको दशैं, कहाँ र कसरी मनाउँदै छन् ?

  • २०७८ आश्विन २७, बुधबार
  • नवकान्तिपुर संवाददाता

हिन्दुहरुको महान चाड दशैं यतिबेला धुमधामसँग मनाइँदैछ । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा रहेका सर्वसाधारण आफ्नो गाँउ घर फर्किइसकेका छन् । मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्न नेतादेखि सर्वसाधारण आफ्नो घरमा जम्मा हुन्छन् । यो वर्ष राजनीति... थप हेर्नुहोस्

News-Image

चाडपर्वमा खानुस् यस्तो खाना

  • २०७८ आश्विन २६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चाडपर्व भन्नेबित्तिकै खानपान अरू दिनभन्दा फरक हुने गर्छ । नजिकिएको दशैँ, तिहारलगायतका चाडपर्व त खानपानको चाडका रूपमा लिने गरिन्छ । यद्यपि दशैँ मनाउँदा असन्तुलित खानपानले स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खानपान गर्... थप हेर्नुहोस्