गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले विभिन्न ६ जिल्लामा दर्ता अपरेटरको माग गरेको छ। सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको हो। राष्ट्रिय... थप हेर्नुहोस्
महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगर... थप हेर्नुहोस्
रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले भने,... थप हेर्नुहोस्
हिउँदयाम बढ्दै जाँदा काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रम जारी छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ दशमलव ४ डिग्री मापन गरेको छ । काठमाडौंमा आज बिहान कायम तापक्रम यो बर्षकै न्यून हो । बुधबारसम्म चिसो झनै बढ्ने महाश... थप हेर्नुहोस्
मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र पुस अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ । मेलम्चीबाट सुरुङमार्ग हुँदै आउने पानी प्रशोधन गर्न बनाइएका दुईमध्ये एक प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । निर्माणाधीन अवस्थामा रहेको अर्को प्रशोधन के... थप हेर्नुहोस्
नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गएको छ। श्रम ऐनमा ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढ... थप हेर्नुहोस्
विद्यार्थीलाई ट्रकले घाइते बनाएपछि कोहलपुरमा प्रदर्शन गर्ने विद्यार्थीहरुमाथि प्रहरीले सय राउन्ड गोली चलाएको छ । स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा कर... थप हेर्नुहोस्
प्रतिबन्धित विप्लव समूहको सिंगो कैलाली विद्यार्थी जिल्ला कमिटी सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ । घोडाघोडी नगरपालिकाको सुख्खडमा आयोजित एक कार्यक्रमकाबीच विप्लव नेतृत्वको विद्यार्थी संगठनको कैलाली जिल्ला अध्यक्ष पद्म काफ्ले... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसबाहेक अन्य राजनीतिक दलले देशको रक्षा गर्न नसक्ने ठोकुवा गरेका छन् । सम्पूर्ण जातजाती, भाषा, धर्म, सम्प्रदाय राष्ट्रियताको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस भएको बताउँदै उनले यस्तो दाबी गरेका... थप हेर्नुहोस्
‘दिगो विकासको आधार, सबैका लागि मानव अधिकार’ भन्ने मूल नाराका साथ ११औं मानव अधिकार राष्ट्रिय महाभेला २०७६ को आइतबार काठमाडौंमा शुभारम्भ भएको छ । महाभेलाको अवसर पारेर गैरसरकारी संस्था महासंघले यो वर्षदेखि ३ वटा सम्मान र पुरस्कार वितरण गरेको छ । मानव अध... थप हेर्नुहोस्