
चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा त... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार) कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । चितवन भरतपुर महानगरपालिका-१० कालिका चोक डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेकी अन्दाजी १९ वर्षीया महिला बिहीबार आफ्नै डेरा कोठामा मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै नवलपरासी(पश्चिम), ... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) कोशी प्रदेश, बागम... थप हेर्नुहोस्
अन्ततः लामो रस्साकस्सीपछि प्रदेश १ को नाम कोशी राख्ने निर्णय भएको छ । बुधकार भएको प्रदेशसभाको वैठकले प्रदेश १ को नाम कोशी राख्ने निर्णय गरेको हो । बुधबार भएको मतदानमा प्रदेशको नाम कोशी राख्ने पक्षमा ८२ मत र विपक्षमा ४ मत खसेका थिए । नामकरण ट्ङ्ग्य... थप हेर्नुहोस्
१६ फागुन जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई आइतबार बिहान प्रह... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । भक्तपुर, चाँगुनारायण नगरपालिका-४ हलचापस्थित आफ्नै टहरोमा नुवाकोट टाडी गाउँपालिका-२ घर भई सोही स्थानमा मजदुर काम गर्ने ५५ वर्षीय रामशरण अधिकारी सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै ... थप हेर्नुहोस्
सप्तरीमा बोलेरो पिकअप र स्कारपियो एकापसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आज (मंगलबार) सप्तरी कञ्चनरुप नगरपालिकामा ९ विष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको घोडा बोकेको प्र२–०२–००१च ०७४६ नंको... थप हेर्नुहोस्
नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका ... थप हेर्नुहोस्
हाल देशमा देशमा पश्चिमी वायुको सामान्य प्रभावको साथै पहाडी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार... थप हेर्नुहोस्
