राष्ट्रिय समाचार

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ फाल्गुन ५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबा... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ फाल्गुन ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

४५ वर्षीया महिलालाई जबजस्ती करणी गरेको अभियोगमा दार्चुला, लेकम गाउँपालिका-४ झलाती घर भई हाल शैल्यशिखर नगरपालिका-९ पथ्थरयानीस्थित ससुराली घरमा बस्ने २७ वर्षीय प्रेम पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पार्कीले ती महिलालाई जबरजस्ती करणी... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १० जना फेला

  • २०७९ फाल्गुन ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-४ तारानगरस्थित मानव सेवा आश्रममा बस्दै आएकी हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया सिता मानव नामले चिनिने महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यस... थप हेर्नुहोस्

News-Image

ग्याँस सिलिण्डर विस्फोटमा परी घाइते भएकी सांसद भण्डारीकी आमाको निधन

  • २०७९ फाल्गुन ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

ग्याँस सिलिण्डर विस्फोटमा परी घाइते भएकी नेसांसद डा चन्द्रकान्त भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । आज (बिहीबार) बिहान १०:५७ बजे ८६ वर्षीया हरिकलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कीर्तिपुर मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ फाल्गुन ४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा मा आन्शिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) प्रदेश नं. १ को प... थप हेर्नुहोस्

News-Image

पाँच लाख नक्कली नोटसहित ३ जना पक्राउ

  • २०७९ फाल्गुन ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७९ फाल्गुन ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । बारा, निजगढ नगरपालिका-१२ बुङ्जोर बस्ने ७१ वर्षीया कान्छी माया घलान सोही ठाउँस्थित बुङ्जोर खोलाको छेउमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै सिन्धुली, सुनकोशी गाउँपालिका-५ मुलकोट ... थप हेर्नुहोस्

News-Image

जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकी नदीमा खस्यो

  • २०७९ फाल्गुन ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकी नदीमा खसेको छ । आज (बुधबार) ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँबाट नदीमा खस्दा बसमा सवार २ भारतीयसहित १७ जना घाइते भएका छन् । बस नदीमा खस्दा बसमा सवार सबै जना घाइते भ... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ फाल्गुन ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित ४ जना पक्राउ

  • २०७९ फाल्गुन २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट स्रोत नखुलेको रकम सहित ४ जना पक्राउ परेका छन् । मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैयाँ सहित जहदा गाउँपालिका-१ बस्ने ३२ वर्षीय उदियानन्द सरबरीयालाई सोमबार साँझ प्रहरीले पक... थप हेर्नुहोस्