
नेपाल हेयरिङ्ग एण्ड स्पिच केयर क्लिनिक प्रा लि ले श्रवण शक्ति समस्या भएका १४ जना व्यक्तिलाई नि:शुल्क श्रवणयन्त्र वितरण गरेको छ । शुक्रबार क्लिनिकले राजधानीमा एक कार्यक्रम गर्दै श्रवण शक्ति समस्या भएका १४ जना व्यक्तिलाई नि:शुल्क श्रवणयन्त्र वितरण गरेक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । बागलुङ, गल्कोट नगरपालिका-९ फापर खेत बस्ने ६६ वर्षीया बिन कुमारी गौतम सोही ठाउंस्थित जंगलको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै गुल्मी, रुरु क्षेत्र गाउँपालिका-२ गुदेनबग... थप हेर्नुहोस्
हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्... थप हेर्नुहोस्
आत्मदह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताइन् । बैंक ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित खोल्साको झाडीमा रुपन्देही ओमसतिया गाउँपालिका-२ बस्ने ४० वर्षीय ईन्द्र बहादुर गन्दर्भ बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गुल्मी, म... थप हेर्नुहोस्
आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि ... थप हेर्नुहोस्
सुनसरीबाट चाइनिज पेस्तोल र ६ राउण्ड गोली सहित दुई जना पक्राउ परेका छन् । सुनसरी इटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनिज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्ड सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा इटहरी... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । बैतडी, दशरथचन्द नगरपालिका-५ बस्कोट शहिद गेटस्थित खोल्सामा सोही नगरपालिका- ५ शिवमन्दिर चमखाली बस्ने ५५ वर्षीय लक्ष्मण नायक मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कञ्चनपुर, बेदकोट नगर... थप हेर्नुहोस्
अग्लो पहाड । पहाडको बीचमा दह, मन्दिर र घरहरु । शान्त वातावरण र स्वच्छ हावापानी । योे गाजाको दहको पहिचान हो । हिउँदमा हिउँ खेल्नेहरुको र बर्खामा गर्मी छल्न आउनेहरुको ढोरपाटनमा भीड नै लाग्ने गर्छन् । बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृ... थप हेर्नुहोस्
