राजा वीरेन्द्र र राजपरिवारले प्रयोेग गर्दै आएका एक हवाईजहाज र एक हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमनजिक ह्यांगरमा राखिएका ती जहाज र हेलिकोप्टर संग्राहलयमा राख्न सरकारले तयारी... थप हेर्नुहोस्
धरान उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले अग्रता कायम गरेका छन् । उनले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् । नेकपा उम्मेदवारले सुरुआ... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाका विद्या भट्टराईले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिएकी छन् । पछिल्लो मत परिणाम अनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि रहेकी छन् । नेपाली काङ्ग्रेसका खेमराज पौडेलले ... थप हेर्नुहोस्
मनोहरा साहित्य समाज (पेप्सीकोला, प्लानिङ) ले आफ्नो चौथो वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई सम्मान गरेको छ । समाजका संयोजक तथा चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमका सभापति डिल्लीराज अर्यालको सभापतित्वमा सम्पन्न कार्य... थप हेर्नुहोस्
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज भैंसेपाटी बागडोल ईकाइका सक्रिय सदस्य तथा ट्याक्सी चालक स्व. भद्रबहादुर राना मगरको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । ललितपुरको नख्खु बागडोल चौतारामा शनिबार आयोजित स्व. भद्रबहादुर राना मगरको श्... थप हेर्नुहोस्
कपिलवस्तुको शिवराज नगरपालिका–१० लालपुरमा भएको वडाध्यक्षको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकी उम्मेदवार मञ्जु मिश्रले जीत हासिल गरेकी छिन्। निर्वाचन कार्यालयका अनुसार खसेको एक हजार ७२२ मतमध्ये ८६८ मत प्राप्त गरी विजयी हासिल गरेकी हुन् । उनका प्रतिद्वन... थप हेर्नुहोस्
चितवनका तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ । भरतपुर महानगरपालिका–१६ मा काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भए । उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका ... थप हेर्नुहोस्
प्यूठान नगरपालिका–२ को वडाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार मोहनसिं बिष्टलाई २८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी भएका हुन्। विजयी उम्मेदवार पोख्रेलले एक हजार १२७ र प्रत... थप हेर्नुहोस्
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशको प्रतिष्ठामा आँच नआउने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताएका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले साग प्रतियोगितामा भाग लिन आउने खेलाडीको आग... थप हेर्नुहोस्
जारी उपनिर्वाचनका क्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रदेखि मतगणनास्थलसम्मको अनुगमन गरेका छन्। भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा अनुगमनका क्रममा उनले चाँगुनारायण नगरपालिका–२ दुवाकोट वडा कार्यालयको मतद... थप हेर्नुहोस्