मध्यरातमा सुनसरीको इटहरीमा एक कम्प्लेक्समा रहेको बिग बार रेष्टुरेण्टमा आगलागी भएको छ। आगलागीका कारण ६ करोड रुपैँया भन्दा बढीको क्षति भएको छ । इटहरीको मुख्य चौकमा रहेको दुई बर्ष अगाडी बनेको सूर्य कम्प्लेक्समा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलाग... थप हेर्नुहोस्
भूकम्पपछि शुरु भएको निजी आवास पुनःनिर्माण सिन्धुपाल्चोकमा करीब अन्तिम चरणमा पुगेको छ । गुनासोबाहेक अबको केही महिनाभित्रै पहिलो चरणको पुननिर्माण सकिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । छयासी हजार ३४६ लाभग्राहील... थप हेर्नुहोस्
चितवनको राप्ती नगरपालिकामा अटो दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत भएको छ । पूर्वी चितवनको भण्डाराबाट करिव २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा हिजो साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ... थप हेर्नुहोस्
सरकारी सम्पत्ति व्यक्तिका नाममा सारिएको अर्को भद्दा उदाहरण हो पोखराको फेवाताल अतिक्रमण । वि.सं. ०१४ को सर्भेअनुसार २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवातालमा अहिले नौ हजार नौ सय ५५ रोपनी जग्गा मात्रै छ। नौ हजार नौ सय ३५ रोपनी जग्गा अभिलेखबाटै गाय... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुबीचकै अन्तर्घातले चुनाव हारेको बताएका छन् । कावासोतीमा भएको नेपाल प्रेस युनियन नवलपुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहमा सभापति देउवाले काग्रेस ... थप हेर्नुहोस्
ललितपुरको कुसुन्तीमा बिहीबारराति रोकी राखेको टिपरमा स्कुटर ठोकिदा स्कुटरमा सवार दुबै जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक मुगु घर भएका अन्दाजी २५ वर्षिय पावल साउद र पछाडी सवार ललितपुरको ग्वार्को बस्दै आएका झापाकी १६ वर्षिया प्रतिमा केसी रह... थप हेर्नुहोस्
हैदराबादको बहुचर्चित डाक्टर बलात्कार काण्डमा पक्राउ परेका चारै जना अभियुक्तको प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीले हैदराबादबाट ५० किलोमिटर टाढा महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर गर्दा चारै जना मारिएका हुन् । तेलंगना प्रहरीकमा एडी... थप हेर्नुहोस्
राजधानी काठमाडौंका विभिन्न स्थानमा आज(शुक्रबार) दिन लोडसेडिङ हुने विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर लोडसेडिङ हुने भएको छ । चक्रपथ विस्तारका लाग... थप हेर्नुहोस्
काठमाडौंको तापक्रम शुक्रबार बिहान बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ । काठमाडौंको शुक्रबार बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो यस वर्षकै कम तापक्रम हो । यसअघि बिहीबार काठमा... थप हेर्नुहोस्
समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाले सभामुख पद मधेसवादी दलले पाउनु पर्ने बताएका छन् । आज रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हिउँदे अधिवेशन बोलाउने प्रक्रियामा कुनै व्यवधान ... थप हेर्नुहोस्