सोमबार दिउँसो करिब २ बजेतिर बी एन्ड बी अस्पतालमा पुग्दा बिरामीहरुको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो । कोही हात रिपार्टको झोला बोकेर पालो कतिबेला आउला भनेर आँखा डुलाइरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए । अस्पतालको पहिलो तल्लाको रुम नं १०२... थप हेर्नुहोस्
बोक्सोको आरोपमा वडाध्यक्षमाथि कालोमोसो दली मलमूत्र खुवाउने प्रयास गरेको घटना सार्वजनिक भएको छ । इच्छामनकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङलाई बोक्साको आरोपमा स्थानीयले कालोमोसो लगाउनुका साथै मलमूत्र खुवाउने प्रयास भएको हो। नेपालकै लोप... थप हेर्नुहोस्
सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा–पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा दिने पुरस्कारको राशि रु चार लाख नगदसहित दोसल्ला र सम्मानपत्र छ । राष्ट्रपति निवासमा आज आयो... थप हेर्नुहोस्
इलामको सूर्योदय नगरपालिका–५, अन्तुडाँडामा आज बिहान आगलागी हुँदा २६ लाख रुपैयाँबराबरको क्षति भएको छ । स्थानीय मानवीर तामाङको फ्याफुल्ला होमस्टेमा विद्युत सर्ट भई आगलागी हुँदा सो मूल्यबराबरको क्षति भएको हो । आगलागीबाट घरभित्र रहेको चार तोला सुनका गर... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबै सदस्यहरुको उपस्थिति छ । ... थप हेर्नुहोस्
सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं. प्लेटको सवारीले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दुवै ... थप हेर्नुहोस्
सिरहाको लहानस्थित सिभिल बैंकको एटिएम लुट्ने लुटेराहरुको प्रयास असफल भएको छ । लहान नगरपालिका–४ स्थित कृष्ण गुप्ताको घरको भूइँतलमा रहेको बैंकको एटिएम फोडेर केही व्यक्तिले लुटपाट गर्न खोजेका थिए । राति सटर बन्द गरिएको अवस्थामा एटीएम लुट्ने प्रयास भएक... थप हेर्नुहोस्
तपाईको गाडी नम्बर जोर की विजोर रु यदी बिजोर छ भने भोलि मंगलबार गाडी नचलाउनुहोस् । प्रहरीले समाएर दिनभरी राख्नसक्छ । केही पुराना या कमजोर गाडी छन् भने पनि प्रयोग नगर्नुहोस् । बिजोर छ र गाडी चलाउनै पर्ने भए काठमाडौँको मुख्य सडकको प्रयोग सकेसम्म गर्द... थप हेर्नुहोस्
चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् । जिप्रका प्र... थप हेर्नुहोस्
गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले विभिन्न ६ जिल्लामा दर्ता अपरेटरको माग गरेको छ। सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको हो। राष्ट्रिय... थप हेर्नुहोस्