राष्ट्रिय समाचार

News-Image

मनसुन लम्बिने, अझै वर्षाको सम्भावना

  • २०७६ आश्विन ४, शनिबार

नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागम... थप हेर्नुहोस्

News-Image

गोरखा केन्द्रबिन्दु भएर भूकम्प

  • २०७६ आश्विन ४, शनिबार

गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम... थप हेर्नुहोस्

News-Image

महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन

  • २०७६ आश्विन ४, शनिबार

संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् । विषयवस्तुको विवादका का... थप हेर्नुहोस्

News-Image

प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

  • २०७६ आश्विन ४, शनिबार

गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन... थप हेर्नुहोस्

News-Image

विप्लवका सहसचिव नेकपामा प्रवेश

  • २०७६ आश्विन ३, शुक्रबार

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला सहसचिव दानबहादुर खड्का (किशोर) आज पत्रकार सम्मेलन गरी नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा प्रवेश गरेका छन् । जिल्लाको बूढीगङ्गा नगरपालिका–७ झालबाट विप्लव समूहको सङ्गठन विस्तार र पार्टीको प्रचार गर्दै गरे... थप हेर्नुहोस्

News-Image

मुलुकभरका कति विमानस्थल नाफामा ?

  • २०७६ आश्विन ३, शुक्रबार

हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल सन्तोषजनक देखिँदैन । मुलुकभर सञ्चालनमा रहेका विमानस्थलमध्ये १३ मात्रै नाफामा छन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्... थप हेर्नुहोस्

News-Image

अज्ञात समूहद्वारा बम विस्फोट

  • २०७६ आश्विन ३, शुक्रबार

भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले... थप हेर्नुहोस्

News-Image

को हो त्यो व्यक्ति जसलाई नेपालबाट अमेरिका लैजान जहाजै चार्टर गरियो ?

  • २०७६ आश्विन ३, शुक्रबार

नेपालमा पक्राउ परेका मोस्ट वान्टेड यौन दुराचारी नाथन बेडफोर्ड माकोव्स्कीलाई लैजान अमेरिकी सरकारले विमान नै चार्टर गरेको छ । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अमेरिकी जहाज बिहीबार बिहान नाथनलाई लिएर फिर्ता भएको छ । चालक दलका... थप हेर्नुहोस्

News-Image

ओम सिमेन्टको डिलर मिट, गुणस्तर राम्रो भएका कारण बजार हिस्सा बढेको दाबी

  • २०७६ आश्विन ३, शुक्रबार

इन्टरनेशनल सिमेन्टले डिलर मिट आयोजना गरेको छ। सिमेन्टका ब्राण्ड एम्बेस्डर नायक राजेश हमाल सहभागी भएको कार्यक्रममा विभिन्न क्षेत्रका डिलर सहभागी थिए। उद्योगका प्रबन्ध निर्देशक दीपक अग्रवालले ओम सिमेन्टको बजार हिस्सा बढ्दै गएको बताउँदै उच्च गुणस्तरक... थप हेर्नुहोस्

News-Image

दशैंमा मालवाहक गाडी राति चलाउने सहमति

  • २०७६ आश्विन ३, शुक्रबार

दशैंको बेला हुने सवारी जामलाई ध्यानमा राख्दै ठूला तथा मालवाहक सवारीसाधनलाई रातिको समयमा मात्र चलाउने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार धुनीबेंसी नगरपालिकास्थित मछिन्द्र बहुमुखी क्याम्पसमा आयोजना गरेको सडक सुरक्षासम्बन्धी कार्यक्रममा उक... थप हेर्नुहोस्