राष्ट्रिय समाचार

News-Image

ब्रुमर सञ्चालनको पाँच महीना: सडकको अवस्था उस्तै

  • २०७६ आश्विन ९, बिहीबार
  • शर्मिला पाठक

काठमाडौं महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौंको सडकमा कुनै परिवर्तन आउन सकेको छैन । सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौंवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले ब्रुमर सञ... थप हेर्नुहोस्

News-Image

बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए तत्काल कारबाही

  • २०७६ आश्विन ९, बिहीबार

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ। हरेक वर्ष दशैं र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा लिने गरेको व्यापक गुनासो आउन थालेपछि... थप हेर्नुहोस्

News-Image

मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

  • २०७६ आश्विन ९, बिहीबार

९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काम... थप हेर्नुहोस्

News-Image

मंसिरसम्म जनकपुरधाम–जयनगर रेल चल्छः महानिर्देशक मिश्र

  • २०७६ आश्विन ९, बिहीबार

नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन । गत वर्षको असोजदेखि रेल सेवा सुरु हुने चर्चा थियो तर चलेन । रेल चल्न भनेर धेरै पटक मिति तोकिए पनि त्यो केवल चर्चामै सीमित भयो । रे... थप हेर्नुहोस्

News-Image

टिकटमा उल्लेख भएको सिट पाइएन भन्ने गुुनासो यसपटक आउन दिन्नौं– यातायात व्यवसायी

  • २०७६ आश्विन ८, बुधबार

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले दशैँ, तिहार, छठलगायतका चाडपर्व मनाउन घर जाने र फर्कने यात्रुुले टिकट लिएको गाडी भेटिएन, टिकटमा उल्लेख गरेको सिट पाइएन र म ठगिए भन्ने अवस्था सिर्जना हुन नदिने प्रतिबद्धता जनाएको छ । महासङ्घको प्रदेश नं ३ ... थप हेर्नुहोस्

News-Image

गाईगोरु मृत्यु प्रकरणः छानबिन समितिद्वारा प्रतिवेदन पेश

  • २०७६ आश्विन ८, बुधबार

नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आज गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देख... थप हेर्नुहोस्

News-Image

बसको ठक्करबाट एक जनाको ज्यान गयो

  • २०७६ आश्विन ८, बुधबार

काठमाडौँको टेकुमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । बुधबार बिहान त्रिपुरेश्वरबाट कालिमाटीका लागि छुटेको बा ५ ख ७३९१ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका पर्सा ब्रम्हपुर नगरपालिका–३ का ३५ वर्षका भिम ला... थप हेर्नुहोस्

News-Image

करेन्ट लागेर तीन जनाको मृत्यु

  • २०७६ आश्विन ८, बुधबार

धनुषामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर स्थानीय शिवकुमार महतो, उनकी श्रीमती र एक जना कामदारको मृत्यु भएको हो । कामदारको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरी... थप हेर्नुहोस्

News-Image

मासु नपकाएको भन्दै बुबाले आमाको हत्या गरेपछि छोराछोरीको बिचल्ली

  • २०७६ आश्विन ८, बुधबार

आमाको हत्या भएपछि छोराछोरीको बिचल्ली भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का कृष्ण नेपालीले असार २ गते पत्नीको हत्या गरेका थिए । कृष्णले खानामा मासु नपकाएको भन्दै पत्नीको हत्या गरेका हुन् । रक्सीले मातेका उनले पत्नीलाई अन्धाधुन्ध कैंची प्र... थप हेर्नुहोस्

News-Image

थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने

  • २०७६ आश्विन ८, बुधबार
  • – अच्युत रेग्मी

ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति... थप हेर्नुहोस्