राष्ट्रिय समाचार

News-Image

दशैंका लागि १० दिनमा १० लाख यात्रु उपत्यकाबाट बाहिरिए

  • २०७६ आश्विन १५, बुधबार

टिकट बुकिङ खुला भएयता १० लाख यात्रु दसैंका लागि उपत्यकाबाट बाहिरीएका छन् । दसैंमा घर जाने यात्रुको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अ... थप हेर्नुहोस्

News-Image

शरद ऋतुमा पनि सगरमाथा आरोहण गरिँदै‚ १० जनाले लिए अनुमति

  • २०७६ आश्विन १५, बुधबार

यस वर्षको शरद ऋतुमामा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि यो सिजनमा अनुमति लिएको तीन वर्षपछि हो। अघिल्लो दुई वर्षमा कसैले आरोहणको अनुमति नलिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिए। य... थप हेर्नुहोस्

News-Image

ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार

  • २०७६ आश्विन १४, मंगलवार

राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नप... थप हेर्नुहोस्

News-Image

नेपाल र अष्ट्रेलिया बीच हवाईसेवा सम्झौता

  • २०७६ आश्विन १४, मंगलवार

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता ... थप हेर्नुहोस्

News-Image

बजारशास्त्रीहरूको शुभकामना आदान प्रदान कार्यक्रम

  • २०७६ आश्विन १४, मंगलवार

बडादशैंको उपलक्ष्यमा बजारशास्त्रका विज्ञहरूले पनि काठमाडौंको बानेश्वरमा एक चियापानको कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान गरेका छन् । कार्यक्रममा प्राडा श्यामकृष्ण श्रेष्ठ (त्रिवि, बजारशास्त्र विषय समितिका पूर्व अध्यक्ष), प्राडा बगला बस्नेत... थप हेर्नुहोस्

News-Image

टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री

  • २०७६ आश्विन १४, मंगलवार

दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमे... थप हेर्नुहोस्

News-Image

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको सभापति देउवाको आरोप

  • २०७६ आश्विन १३, सोमबार

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभएको छ । नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं ३ समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त... थप हेर्नुहोस्

News-Image

बस दुर्घटना हुँदा २ जनाको मृत्यु

  • २०७६ आश्विन १३, सोमबार

रोल्पाको सुनिल स्मृति गाउँपालिका–३, रुइनिबाङमा सोमबार बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा आर्शीवाद यातायात प्रा।लि।को ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो । दुर्घटनामा लुङ्ग्री गा... थप हेर्नुहोस्

News-Image

भारतीय प्रतिबन्धपछि प्याजको मूल्य कति बढ्यो ?

  • २०७६ आश्विन १३, सोमबार

चाडपर्वका बेला उपभोग्य वस्तुको भाउ आकाशिदैं गएको छ । दाल चामल, चिनी, नुन तेल जस्ता उपभोग्य वस्तुको भाउ आकाशिएको हो । त्यस्तै तरकारी तथा खाद्यान्नको भाउ पनि बढ्दै गएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य बढेको छ । भार... थप हेर्नुहोस्

News-Image

ज्ञानेन्द्र शाहीलाई सम्झाएको मात्रै होः वाइसिएल चितवन

  • २०७६ आश्विन १३, सोमबार

ज्ञानेन्द्र शााहीमाथि चितवनमा भएको आक्रमणबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट वाइसिएल चितवनले आफ्नो धारणा सार्वजनिक गरेको छ। वाइसिएल चितवन अध्यक्ष ईश्वर रेग्मीले शाहीलाई चितवनवासीले सम्झाएर पठाएको बताएका छन्। रेग्मीले गणतन्त्रविरोधीलाई ... थप हेर्नुहोस्