राष्ट्रिय समाचार

News-Image

आज बडादशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

  • २०७९ आश्विन १२, बुधबार

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा अर्चना हुदैँछ। आज दशैं घर र विभिन्न शक्तिपीठहरुमा भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्नुपर्ने धार्मिक व्यवस्था रहेको छ। नवदुर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ आश्विन १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आ... थप हेर्नुहोस्

News-Image

मनास्लु हिमपहिरोमा परी एक जनाको मृत्यु, १० को उद्दार

  • २०७९ आश्विन ११, मंगलवार

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्दार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७९ आश्विन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-८ पशुपति शव दाह गृह नजिक हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै स्याङ्जा, गल्याङ नगरपालिका-६ बेसारे बस्ने ६९ वर्ष... थप हेर्नुहोस्

News-Image

आज बडादशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै

  • २०७९ आश्विन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज बडादशैंको दोस्रो दिन, देशभरका विभिन्न मठमन्दिर र शक्तिपीठहरुमा ब्रह्मचारिणी देवीको पूजा गरेर मनाइँदै छ। शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । सोमबार आश्विन शुक्ल प्रतिपदाका दिन बिहान १०:२३ बजेको शुभ साइतमा घटस्थापना गरी दशैं घर व... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ आश्विन ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित छ । हाल देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञ... थप हेर्नुहोस्

News-Image

कुन देशमा कति बेला छ दसैंको टीकाको शुभ साइत ? (सूचीसहित)

  • २०७९ आश्विन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत सार्वजनिक गरेको हो । समितिले नेपालमा यस वर्षको दसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार ११ ब... थप हेर्नुहोस्

News-Image

बडादशैँ सुरु : घरघरमा घटस्थापनासहित जमरा राखिँदै

  • २०७९ आश्विन १०, सोमबार

विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ आश्विन १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित छ । हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश १ क... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ३५ जना पक्राउ

  • २०७९ आश्विन ९, आईतवार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ३५ जना पक्राउ परेका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने २८ वर्षीय राम हरि भण्डारीको टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अशोक राना लगायत ५ जनालाई शनिबार दिउँ... थप हेर्नुहोस्