
विजया दशमीको शुभसाइत बुधबार नै सकिए पनि टीका लगाउने क्रम आज द्वादशीका दिन पनि जारी छ । दशैंको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने प्रचलन छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ । कतिपय स्थानमा टीकाको... थप हेर्नुहोस्
हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आन्शिक देखि सामान्य बदली रहेको छ । सुदूर पश्चिम प्... थप हेर्नुहोस्
दशैं तिहार मनाउन घरबाहिर भएका धमाधम फर्किरहेका छन् । दशैं यात्राको सदुपयोग गर्न धेरैले बाटोमा पर्ने रमणीयस्थलको दृश्यावलोकन गर्ने, फोटो-भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्... थप हेर्नुहोस्
मासु खानेक्रममा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु गएको छ । चितवन कालिका नगरपालिका वडा नं.८ गैरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको हो । दसैंको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । तेह्रथुम, छथर गाउँपालिका-२ खैरेनी बस्ने ६५ वर्षीया बिष्णु कुमारी लिम्बु सोही गाउँपालिकास्थित सुगन्धघारी जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै बारा, सिम्रौनगढ नगरपालिका-६ सत... थप हेर्नुहोस्
प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ... थप हेर्नुहोस्
नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायन... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तर तिर अवस्थित रहेको छ । प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १ का थोरै स्थानहरू... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । दाङ, दंगीशरण गाउँपालिका-६ थपगाउँस्थित बाटोमा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर डाँगी शनिबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-६ स्थित नारायण... थप हेर्नुहोस्
बडादसैंको महासप्तमी अर्थात् फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि द... थप हेर्नुहोस्
