राष्ट्रिय समाचार

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ कार्तिक ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका-३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखिया रहेका छन् । मुखिया... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ कार्तिक ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । बझाङ, मष्टा गाउँपालिका-१ पुरीगाँउ बस्ने ४२ वर्षीय लाल पुरी सोही ठाउँस्थित डुङरी खोला किनारामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै कञ्चनपुर, भिमदत्त नगरपालिका-४ बजारस्थित रारा हो... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७९ कार्तिक ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगद सहित २ जना पक्राउ

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

धनुषाबाट स्रोत नखुलेको नगद सहित २ जना पक्राउ परेका छन् । धनुषा सबैला नगरपालिका-१२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रूपैयाँ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरूवा नगरपालिका-२ बस्ने २७ वर्षीय बजरंग प्रसाद ग... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोकको नेपाल-चीन सीमा केन्द्रबिन्दु भएर भूकम्प

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक जि... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १० जना फेला

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । रामेछाप, खाँडादेवी गाउँपालिका-३ डप्कास्थित सुनकोशी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४६ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० ... थप हेर्नुहोस्

News-Image

कुन देशमा कति बेला छ भाइटीकाको शुभ साइत ? (सूचीसहित)

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हो । कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जान... थप हेर्नुहोस्

News-Image

ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार राति ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक ५५५६ नम्बरको ट्र्याक्टर ट्र्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङ... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७९ कार्तिक २, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ । हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) देशका पहाडी भू-भागमा आंशिक देख... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-२ ग्वाल्दहस्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेको करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै संखुवासभा, सभापोखरी गाउँपालिका-२ हरेलो बस... थप हेर्नुहोस्