
पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । आइतबार बिहान ४ बजे मनकामना दर्शन गर्न जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना भएको हो ।... थप हेर्नुहोस्
बझाङको लेखगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (आइतबार) बिहान ९ बजेर २६ मिनेट जाँदा बझाङ जिल्लाको लेखगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको लेखगाउँ आसपास केन्द्रबिन्दु ... थप हेर्नुहोस्
छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार ... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) देशका पहाडी भू-भागहरूमा आंशिक ब... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय राम चन्द्र दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई दाहा... थप हेर्नुहोस्
कालिकोटमा बम विष्फोट परी मृत्यु हुनेको संख्या २ पुगेको छ भने ३ जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान करिब ८ बजे कालिकोट तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट भएको हो । बम विष्फोटमा परी घटनास्थलमा स्थानीय ४ वर्षीय झरना थापाको र ४ वर्षकी स... थप हेर्नुहोस्
कालिकोटमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शनिबार बिहान करिब ८ बजे कालिकोट तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट भएको हो । बम विष्फोटमा परी स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) देशका पहाडी भू-भाग... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । कञ्चनपुर, बेदकोट नगरपालिका-३ सामादैजी बस्ने ४३ वर्षीय राजेन्द्र राना आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै ताप्लेजुङ, पाथिभरा याङबरक गाउँपालिका-२ श्यामचोक पखेडा बस्ने ४... थप हेर्नुहोस्
महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठ पर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दै छन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन... थप हेर्नुहोस्
