राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ कार्तिक ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

देश विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रुपन्देही, बुटवल उपमहानगरपालिका-५ हाटबजार स्थित कपडा पसल गरी बस्ने ३८ वर्षीया मनिषा जैसवाल सोही उपमहानगपालिका-९ ईट्टाभट्टीस्थित होटल वजन २४ मा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । उक्त होटल... थप हेर्नुहोस्

News-Image

सर्मिला तामाङको कथा व्यथा : महानगरले उठिबास लगाए पनि डा. श्रेष्ठका कारण खुसी फर्कियो

  • २०७९ कार्तिक ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

दुई साताअघि काठमाडौँ महानगरपालिकाबाट खटिएको नगर प्रहरीको टोलीले थापाथली क्षेत्रबाट पानीपुरी र चटपटे बेच्दै गरेको एउटा ठेला गाडा उठायो । तर ठेलागाडा नियन्त्रण लिने क्रममा निकै नै हृदयविदारक दृश्य देखिएको थियो । ठेला गाडामा चटपटे र पानीपुरी बेच्ने ग... थप हेर्नुहोस्

News-Image

यमपञ्चकको दोस्रो दिन, आज काग तिहार मनाइँदै

  • २०७९ कार्तिक ६, आईतवार

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७९ कार्तिक ६, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदुर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भाग र प्रदेश १ को तराई भेगमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौ... थप हेर्नुहोस्

News-Image

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • २०७९ कार्तिक ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

गुल्मीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी मुसिकोट नगरपालिका-७ बसेरी बस्ने ४२ वर्षीय सुर्य कुमाल रहेका छन् । कुमालले आफ्नै श्रीमती ४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेका हुन् । उनलाई बिहीबार दि... थप हेर्नुहोस्

News-Image

राति ९ बजेपछि देउसी खेल्न नपाइने

  • २०७९ कार्तिक ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सु:ख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म... थप हेर्नुहोस्

News-Image

यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु, काग तिहार भने भोलि

  • २०७९ कार्तिक ५, शनिबार

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदै छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७९ कार्तिक ५, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि सामान्यता सफा रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

  • २०७९ कार्तिक ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ परेका छन् । काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका-१ घर भएका ३७ वर्षीय सुरज तामाङ्ग सहित ९ जनालाई बिहीबार राति प्... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७९ कार्तिक ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि सामान्यता सफा रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार... थप हेर्नुहोस्