राष्ट्रिय समाचार

News-Image

भाइटीकाको शुभ साइत कति बजे ?

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हो । कात्तिक १० गते बिहीबार ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जानकारी द... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित पक्राउ

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कपिलवस्तुबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ हुनेमा प्युठान, प्युठान नगरपालिका-८ मानागाँउ बस्ने ३... थप हेर्नुहोस्

News-Image

‘केही थप सुन्नु नपरोस् जस्तो लाग्छ’

  • २०७९ कार्तिक १, मंगलवार

बाबुको सहादतको सम्मानस्वरुप आफूलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे । सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस–२०७९ मा अमर प्रहरीका परिवारजनलाई सम्मा... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल एकापसमा ठोक्किदा २ जनाको मृत्यु, २ घाइते

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नंको मोटरसाइकल र विपरीत दिशा... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७९ कार्तिक १, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) देशको सुदूरपश्चिम... थप हेर्नुहोस्

News-Image

कस्तो रहला आजको मौसम ?

  • २०७९ आश्विन ३१, सोमबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आजको मौसम सामान्यतः सफा रहने छ । देशका पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ भने सुदूरपश... थप हेर्नुहोस्

News-Image

यस वर्षको मनसुन नेपालबाट बाहिरिने चरणमा

  • २०७९ आश्विन २९, शनिबार
  • नवकान्तिपुर संवाददाता

यस वर्षको मनसुन नेपालबाट बाहिरिने चरणमा पुगेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ । नेपालको मनसुनी वायु कमजोर भएकोले अब महाशाखाले औपचारिक रूपमा मनसुन बाहिएको घोषणा गर्न मात्र बाँकी रहेको पनि जनाइएको छ । सामान्यतः अक्टोबरको पहिलो साताबाट नेपालबाट ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ आश्विन २८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १ लगाएत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम व... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ११ जना फेला

  • २०७९ आश्विन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । सर्लाही, बलरा नगरपालिका-८ बलुवाभारस्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै झापा, मेचीनगर नगरपालिका-१४ स्थित हडिया खोलामा ... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको नगद सहित पक्राउ

  • २०७९ आश्विन २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रौतहटबाट स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । रौतहट, गौर नगरपालिका-१ ट्रान्समिटर चोकबाट स्रोत नखुलेको नगद ९ लाख ६४ हजार रुपैयाँ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ हुनेमा भारत सितामढी बैरगिनिया-६ बस्ने ३६ वर्षीय राज कुमार भगत रहेका ... थप हेर्नुहोस्