राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ कार्तिक २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । रूकुम पश्चिम, मुसीकोट नगरपालिका-४ स्थित मुरली होटलमा सोही ठाउँ बस्ने ५२ वर्षीय भिम बहादुर वलि मंगलबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बारा, निजगढ नगरपालिका-९ भमरा नदीकट्टास्थित जङगल... थप हेर्नुहोस्

News-Image

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

  • २०७९ कार्तिक २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा जिप दुर्घटना भएको हो । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको लु१ज ३७०७ नम्बरको जिप दुर्घटना हु... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिममा भूकम्प, ६ जनाको मृत्यु

  • २०७९ कार्तिक २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने अरु ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गए... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा र हिमपात

  • २०७९ कार्तिक २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) सुद... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७९ कार्तिक २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । मोरङ, मिक्लाजुङ्ग गाउँपालिका-१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै मकवानपुर, भिमफेदी गाउँपालिका-८ कोगटेस्थ... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७९ कार्तिक २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) देशका पहाडी भू-भागमा... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ कार्तिक २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कपिलवस्तु, मायादेवी गाउँपालिका- २ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी रहेका छन् । ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०७९ कार्तिक २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । बर्दिया, ठाकुरबाबा नगरपालिका-९ हात्तिसारस्थित अन्जली डल्फिन रिसोर्ट प्रालि संचालन गर्दै आइरहेको फ्रान्सेली नागरिक ६० वर्षीय गथिर रक्स आफ्नै रिसोर्ट भित्रको सुत्ने कोठामा आइतबार मृत अवस्थामा फ... थप हेर्नुहोस्

News-Image

ताप्लेजुङको नेपाल-चीन सीमा केन्द्रबिन्दु भएर भूकम्प

  • २०७९ कार्तिक २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङ जिल्लाको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङ जिल्लाको नेप... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७९ कार्तिक २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) देशको पहाडी भू-भागमा आंशिक देखि स... थप हेर्नुहोस्