राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ जेष्ठ २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ । प्रप्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ जेष्ठ २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्दस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै सर्लाही, पर्सा गाउँपालिका-६ बस्ने शम्भ... थप हेर्नुहोस्

News-Image

रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु, २३ जना घाइते

  • २०७९ जेष्ठ २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीकाे रोहिणी खोलाको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आज (आइतबार) बिहान करिब पौने ५ बजे भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खसेको हो । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ जेष्ठ २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई प्रदेश १,... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ३ जना फेला

  • २०७९ जेष्ठ २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२२ सुन्धारा नागिस्थानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै रुपन्देही, सैनामैना नगरपालिका-७... थप हेर्नुहोस्

News-Image

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०७९ जेष्ठ २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर मध्येपुर ठिमी नगरपालिका-६ बस्ने खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका-९ सल्ले ठेगाना भएका ५१ वर्षीया इन्द्र कुमार राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ वैशाख ५ ग... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ जेष्ठ २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ र मधेश प्रदेश प्रदेशको थोरै स्थानहरुम... थप हेर्नुहोस्

News-Image

सार्वजनिक यातायातको भाडा घट्यो, कहाँको कति ? (सूचीसहित)

  • २०७९ जेष्ठ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यका सहित अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सार्वजनिक यातायातको भाडा घटेको छ । आज (शुक्रबार) बाट लागू हुने गरी यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै व... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०७९ जेष्ठ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । धनुषा, धनुषाधाम नगरपालिका-३ सिकियाहा चोकमा हंसपुर नगरपालिका-८ झटियाही टोल बस्ने ६० वर्षीय बली मण्डल बिहीबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै डडेल्धुरा, गन्यापधुरा गाउँपालिका-३ रतिगेड... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ जेष्ठ २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई प्रदेश १ को एक वा दूई स्थानहरुमा हल्का वर्षा भ... थप हेर्नुहोस्