
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आर... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सुनसरी, दुहबी नगरपालिका-४ मालहट्टी क्षेत्रमा मागी खाई हिँड्ने गरेकी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीया महिला बिहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै चितवन, भरतप... थप हेर्नुहोस्
हाल देशमा देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबा... थप हेर्नुहोस्
४५ वर्षीया महिलालाई जबजस्ती करणी गरेको अभियोगमा दार्चुला, लेकम गाउँपालिका-४ झलाती घर भई हाल शैल्यशिखर नगरपालिका-९ पथ्थरयानीस्थित ससुराली घरमा बस्ने २७ वर्षीय प्रेम पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पार्कीले ती महिलालाई जबरजस्ती करणी... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-४ तारानगरस्थित मानव सेवा आश्रममा बस्दै आएकी हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया सिता मानव नामले चिनिने महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यस... थप हेर्नुहोस्
ग्याँस सिलिण्डर विस्फोटमा परी घाइते भएकी नेसांसद डा चन्द्रकान्त भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । आज (बिहीबार) बिहान १०:५७ बजे ८६ वर्षीया हरिकलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कीर्तिपुर मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकार... थप हेर्नुहोस्
हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा मा आन्शिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बिहीबार) प्रदेश नं. १ को प... थप हेर्नुहोस्
बाँकेको नेपालगञ्जबाट करिब रु पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ, अछामको ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । बारा, निजगढ नगरपालिका-१२ बुङ्जोर बस्ने ७१ वर्षीया कान्छी माया घलान सोही ठाउँस्थित बुङ्जोर खोलाको छेउमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै सिन्धुली, सुनकोशी गाउँपालिका-५ मुलकोट ... थप हेर्नुहोस्
मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकी नदीमा खसेको छ । आज (बुधबार) ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँबाट नदीमा खस्दा बसमा सवार २ भारतीयसहित १७ जना घाइते भएका छन् । बस नदीमा खस्दा बसमा सवार सबै जना घाइते भ... थप हेर्नुहोस्
