
जाजरकोटमा दाम्लोले बाँधेर युवालाई कुटपिट गरेको आरोपमा जुनिचाँदे गाउँपालिका - २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय सर्पे दमाइलाई गत साउन १५ गते वडाध्यक्ष नेपालीले डोरीले बाँधेर कुटपिट गरेका उनलाई आज (बिहीबार) जाजरकोट... थप हेर्नुहोस्
बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बसेका छन् । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महि... थप हेर्नुहोस्
जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो। बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजु... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ ,बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षाका का... थप हेर्नुहोस्
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गवानपुर गाउँपालिका १ बस्ने २६ वर्षीय आनन्द कुमार पासवान रहेका छन् । पासवानले ती बालिकालाई यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ... थप हेर्नुहोस्
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ३३ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरी... थप हेर्नुहोस्
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। यसले गर्दा देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा वर्षा भइरहेको छ। आज प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै... थप हेर्नुहोस्
सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन सत्तारुढ गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ। मंगलबार दोस्रोपटक बसेको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन नसकेपछि आज बस्नेगरी बैठक सकिएको थियो । आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक... थप हेर्नुहोस्
निर्वाचन आयोगले विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । मंगलबार बसेको निर्वाचन आयोगको बैठकले तीन बर्ष सम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने दलको दर्ता खारेज गरेको हो । आयोगले यही साउन २० गते देखि यो निर्णय लागू हुने बताएको छ । आयोगले आज एक वि... थप हेर्नुहोस्
असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एकसय घर र टहरा बगाएको छ । यसअघि असार १ को बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीका ४५० घरपरिवार विस्थापित भएका र सयौँ रोपनी खेतीयोग्य जग्गा बगरमा परिणत भएको थियो । लगातारको बाढ... थप हेर्नुहोस्
