राष्ट्रिय समाचार

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ माघ १६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आ... थप हेर्नुहोस्

News-Image

पोखरामा आत्मदाहको प्रयास, दुईजना घाइते

  • २०७९ माघ १५, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा-१३ काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए । जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् । ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ माघ १५, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका-४ साझाबन घर भई सोही गाउँपालिका-३ बाफल डेरा गरी बस्ने ५६ वर्षीय रामहरी खरेल शनिबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका-३ वाफलमा र... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ माघ १५, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनु... थप हेर्नुहोस्

News-Image

प्रेम आचार्यकी श्रीमतीद्वारा प्रहरीमा जाहेरी

  • २०७९ माघ १४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिएकी छिन् । उनले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी पर... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ माघ १४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको तराईका भु-भागमा हुस्सु/कुहिरो लागेको अवस्था छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) प्रदेश नं १ मा आं... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ माघ १३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । कैलाली, बर्दगोरीया गाउँपालिका-२ स्थित नालामा सोही ठाउँ बस्ने ४२ वर्षीय सुकै चौधरी बिहीबार मृत अवस्थामा फेला पारेका छन् । त्यस्तै दार्चुला, ब्यास गाउँपालिका-४ डोबस्थित दार्चुला तिङ्कर सडक-ख... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ माघ १३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ । देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७९ माघ १२, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-४ सितापाइलास्थित शरणपुर नमुनाबस्ती विकास समितिको भवनमा मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४५ वर्षीय ध्रुव कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै क... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०७९ माघ १२, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले... थप हेर्नुहोस्