राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा ३ जना फेला

  • २०७९ बैशाख १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । कैलाली, गौरीगंगा नगरपालिका-१ लठैया बस्ने धन सिंह रानाको छोरा १३ वर्षीय गोपाल राना मगर सोही ठाउँस्थित गौरीगंगा नदीमा आइतबार मृत अवस्थामा फेला परेका हुन् । उक्त खोलामा नुहाउन जान्छु भनी गएको... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ बैशाख १२, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पहाडी भू-भागमा स्थानमा स्थानीय वायु प्रभाव रहेको छ ।प्रदेश १ मा आंशिक बदली रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (सोमबार) देशको पहाडी भू-भागमा आंशिक बदली रही... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १० जना फेला

  • २०७९ बैशाख ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवनस्थित मानव सेवा आश्रममा सोही आश्रमको संरक्षण तथा हेरचाहमा बस्दै आएका रोल्पा बडाचौर ४ घर भएका ३० वर्षीय सुरज डाँगी आफै सुत्ने कोठामा शनिबार... थप हेर्नुहोस्

News-Image

मेलम्चीको पानी आजदेखि घर-घरमा

  • २०७९ बैशाख ११, आईतवार
  • पत्रपत्रिका

दश महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर-घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । गत वर्ष आयोजना सञ्चालन भएको के... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ बैशाख ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (आइतबार) देशको पहाडी भू-भागमा आंशिक ब... थप हेर्नुहोस्

News-Image

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

  • २०७९ बैशाख १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । दाङ, घोराही उपमहानगरपालिका-१५ बस्ने ५२ वर्षीय याम बहादुर डाँगीको घरमा तास खेलिरहेको अवस्थामा डाँगी सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । डाँगीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्रा... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ३ जना फेला

  • २०७९ बैशाख १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । नवलपरासी (पूर्व), बौद्वीकाली गाउँपालिका-२ तल्लोथरस्थित बाँसको झ्याङमा सोही गाउँपालिका-१ मिथुकरण बस्ने ६२ वर्षीय रुकसिंह विक शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै काभ्रेपलाञ्चोक, ... थप हेर्नुहोस्

News-Image

जन्ती जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • २०७९ बैशाख १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीमा जन्ती जाँदै गरेको दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज (शनिबार) सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो । सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँद... थप हेर्नुहोस्

News-Image

आगलागीमा परी ४ बालबालिकाको मृत्यु

  • २०७९ बैशाख १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

जुम्ला तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ बैशाख १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । गण्डकी प्रदेश र प्रदेश नं २ का पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जना... थप हेर्नुहोस्