प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा बनेको विधेयकमाथि दफावार छलफलक... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना नेता काठमाडौंबाट पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले विप्लव समूहका डम्बरबहादुर विक, उमा गुरुङ र मकर गुरुङलाई सोमबार पक्राउ गरेको हो। विक केन्द्रीय सदस्य हुन् भने मकर वैकल्पिक केन्द्री... थप हेर्नुहोस्
इन्डियन नेसनल काँग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले जम्मु–कस्मिरलाई प्रदान गरिएको विशेषाधिकार खारेज हुनु शक्तिको दुरुपयोग भएको बताएका छन्। सोमबार भारतीय संविधानको धारा ३७० खारेज गरिएपछि जम्मु–कस्मिरले पाउँदै आएको संवैधानिक विशेषाधिकार खोसिएको छ। ... थप हेर्नुहोस्
पनौती नगरपालिका–धनेश्वरस्थित धनेश्वर महादेव प्राथमिक विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग महायज्ञ’ को पहिलो दिनमा रु २९ लाख बराबरको दानसङ्कलन भएको छ । पशुपति अन्नपूर्ण आश्रमका अध्... थप हेर्नुहोस्
काठमाडौंको धुम्वाराहीमा अत्याधुनिक हेलिप्याडसहितको अस्पताल भवन निमार्ण गरी नयाँ व्यवस्थापनसहित सेवा विस्तार गरेको ह्याम्स अस्पतालले सोमबारदेखि रुफटप हेलिप्याडसहित एयर एम्बुलेन्स सेवा सुरु गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम सेफ्टी स्टाण... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह सोमबार उपचारका लागि अस्पताल गएका हुन् । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह अस्पताल... थप हेर्नुहोस्
करीब २० वर्ष अघिसम्म अहिलेजस्तो वाणिज्य बैंकहरू थिएनन् । बैंकिङ कारोवारका विषयमा नागरिकहरूमा पनि धेरै चेतना थिएन । सामान्य रकम चाहिएमा साहुसँग ऋण लिएर व्यापार व्यवसाय चलाउँदै साहुलाई ब्याजसहित फिर्ता गर्नुपथ्र्यो । सानो उद्योग सञ्चालन गर्नका लागि साह... थप हेर्नुहोस्
कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प... थप हेर्नुहोस्
गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्यालयको आर्थिक वर्ष... थप हेर्नुहोस्
नेपाल प्रहरीले उपत्यकामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरेको छ । काठमाडौँ उपत्यकामा भएको धुलो, धुवाँबाट बच्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण गरिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र... थप हेर्नुहोस्