राष्ट्रिय समाचार

News-Image

सुनको सिक्री लुटपाट गरेको अभियोगमा एक युवक पक्राउ

  • २०७८ चैत्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५ तोला सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सुनको... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७८ चैत्र २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७८ चैत्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । कपिलवस्तु, महाराजगंज नगरपालिका-११ बस्ने ५५ वर्षीय मुरायल कहार सोही नगरपालिका-११ गोल्हईपुरस्थित खेतमा परालको टौवा नजिक सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै मोरङ, बिराटनगर महानगरपाल... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७८ चैत्र २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ ।प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम वि... थप हेर्नुहोस्

News-Image

अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

  • २०७८ चैत्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

घाँस काट्न गएका सुरेशलाई बाघले आक्रमण गरेपछि…

  • २०७८ चैत्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । भरतपुर महान... थप हेर्नुहोस्

News-Image

जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

  • २०७८ चैत्र २१, सोमबार

जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका थिए । आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७८ चैत्र २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको छ । प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञा... थप हेर्नुहोस्

News-Image

सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको भाडा कति ? (सूचीसहित)

  • २०७८ चैत्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । आज (आइतबार) देखि लागू हुनेगरी सरकारले सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यव... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०७८ चैत्र २०, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-९ छेडा बस्ने ५६ वर्षीया मिना कार्की आफ्नै घर नजिक कुखुरा पाल्ने टहरो पछाडि गएराति मृत अवस्थामा फेला परेकी हुन् । त्यस्तै ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-७ बस्ने... थप हेर्नुहोस्