सरकारले सात विश्वविद्यालयको उपकुलपतिमा पूर्वएमाले र एकीकृत नेकपा माओवादीबीच दलीय भागबण्डा गर्ने तयारी गरेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकीकरण भए पनि अहिले पार्टीभित्र दुई खेमा देखिएको छ । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री क... थप हेर्नुहोस्
सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संसोधन गर्न बनेको विद्येयकमा मन्त्रिपरिषद् र मन्त्रिपरिषद्का समितिले गरेको कुनै पनि निर्णयलाई अख्तियारले हेर्न नपाउने प्रावधान राखेको छ । अहिले कार्यान्वयनमा रहेको ऐनमा मन्त्रिपरिषद्को नीतिगत निर्... थप हेर्नुहोस्
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छबन् । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीला... थप हेर्नुहोस्
बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९... थप हेर्नुहोस्
एउटै दलको सभामुख र उपसभामुख हुन नहुने संवैधानिक तथा राजनीतिक विवाद अझै टुंगिन सकेको छैन । सभामुख र उपसभामुख, प्रतिनिधिसभा, सत्तारुढ दल तथा न्यायालयसमेत यो विवाद टुंग्याउने विषयमा उदासीन छन् । संविधानको धारा ९१ ९२० मा भनिएको छ, ‘प्रतिनिधिसभाका सभाम... थप हेर्नुहोस्
प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व आज भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामुग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप मंगलबार... थप हेर्नुहोस्
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको घरघरमा सेवा पुर्याउनु नै सङ्घीयताको मर्म भएको बताएका छन् । सेवा प्रदायक निकायले पुरानो शैली परिवर्तन गरेमा मात्र व्यवस्था परिवर्तन भएको अनुभूति हुने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले सबै व्यक्त... थप हेर्नुहोस्
राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने भएको छ । मंगलबार काठमाडौंमा बसेको पार्टीको अध्यक्षमण्डलको बैठकले सर्लाहीमा गैर न्यायिक ढंगले प्रहरीको गोलीबाट दुई जना ... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा उद्यान, पैदालमार्ग, शौचालयलगायत ४२ आयोजना कार्यान्वयन गर्ने भएको छ । गत आवमा शहरी विकास योजनाले डिजाइन गरेका आयोजना कार्यान्वयनका लागि महानगरले चालू आवमा रु ९५ करोड ९६ लाख विनियोजन गरेको छ । पहिले वडावडा... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका सांसद्हरुले बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वयान लिइरहेका युक्तप्रसाद श्रेष्ठको मृत्युको घटनाका सम्बन्धमा छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसद देवे... थप हेर्नुहोस्