
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने व... थप हेर्नुहोस्
महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् र देवरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान खेतमा उत्खनन गर्दा शंकाष्पद वस्तुहरु फेला परेका थिए । त्यसपछि घटनाक... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठकमा गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका पृथ्वीसुब्बा गुरूङले माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि एकता बचाउनुपर्ने बताएका छन् । 'माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि एकता जो... थप हेर्नुहोस्
नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । बैठक असार १६ गते काठमाडौंमा बोलाएको हो । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । आजको बैठकमा पछिल्लो राजनीतिक स्थिती, कोभिड १९ र प... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः एकसाता थपिने भएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा पुनः थप्ने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० कालीप्रसाद पराजुलीले बताए। एक साताका लागि थपिने निषेधाज्ञाको प्रावधान ... थप हेर्नुहोस्
मनसुनी वायुको प्रभाव रहेकाले आगामी तीन दिन देशका विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम बदली रही प्रदेश १ र बागमती प्रदेशको केही स्थानमा ह... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु कसरी अघि बढ्नेरु भन्नेबारे निश्कर्ष निकाल्न अनौपचारिक छलफलमा जुटेका हुन्। माओवादी केन्द्रबाट एमाले प्रवेश ... थप हेर्नुहोस्
मनसुनी वायु र दक्षिणी भू–भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा... थप हेर्नुहोस्
मनाङ प्रदेश सभा ‘ख’ बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) ले साथ दिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भए । कांग्रेस, माओवादी, जसपा, राजमो र स्वतन्त्र सांसद मनाङ्गेबीच गठबन्धन भएप... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका एकरदुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भ... थप हेर्नुहोस्
