राष्ट्रिय समाचार

News-Image

नाबालिगको चरित्र हत्या गरेको आरोपमा पक्राउ

  • २०७८ फाल्गुन २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नाबालिकाको अश्लिल तस्वीर तथा अश्लिल स्टाटस सामाजिक सञ्चालमा पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा ललितपुर, ललितपुर उपमहानगरपालिका-२१ बस्ने २९ वर्षीय दिपु भन्ने बिकास महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । यसैगरी सेलेब नेपाल (Celeb Nepal) नामक ... थप हेर्नुहोस्

News-Image

ललितपुर घटना : निस्साासिएर ५ जनाको मृत्यु भएको आशंका (अपडेट)

  • २०७८ फाल्गुन २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुतेको र भेन्टिलेसन नभ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७८ फाल्गुन २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । सर्लाही, लालबन्दी नगरपालिका-१७ कालिनजोर पुल नजिकै हरिवन नगरपालिका-२ बस्ने ३५ वर्षीय बृतम मुक्तान आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका-७ बरहैयास्थित खेतम... थप हेर्नुहोस्

News-Image

श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमान पक्राउ

  • २०७८ फाल्गुन २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

एसिड प्रहार गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । आफ्नै ६० वर्षीया श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका-४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय श्याम गुभाजुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुभाजु... थप हेर्नुहोस्

News-Image

ललितपुरमा दुई दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु

  • २०७८ फाल्गुन २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । चार जनाको घरभित्रै र र दुई दिनको शिशुको उपचारका क्रममा लैजा... थप हेर्नुहोस्

News-Image

नुवाकोटस्थित बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले गरे अवरोध (भिडियोसहित)

  • २०७८ फाल्गुन २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहरमैला बिसर्जन गर्ने कार्यमा स्थानीयबासीले अवरोध पैदा गरेका छन् । फोहोरमैला प्रभावित ककनी गापा वडा नं. १, २ र ३ तथा धुनिबेंसी नगरपालिका वडा नं. १, २ र ३ का लाखौं जनताहरूको स्वास्थ्यको ग्यारेन्टी नगरी सिसडोलको... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हिमपातको सम्भावना

  • २०७८ फाल्गुन २३, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (सोमबार) देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देख... थप हेर्नुहोस्

News-Image

दमौलीमा लागेको आगाे नियन्त्रणमा (अपडेट)

  • २०७८ फाल्गुन २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

तनहुँको दमौली बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आज (आइतबार) लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको हो ।दमौली बजारमा अवस्थित भूपाल हार्डवेयरबाट आगलागी सुरु भएको थियो । आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्र... थप हेर्नुहोस्

News-Image

दमौलीमा भीषण आगलागी

  • २०७८ फाल्गुन २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दमौली बजारमा अवस्थित भूपाल हार्डवेयरबाट आगलागी सुरु भएको जनाएको छ । बिहान १० बजेबाट आगलागी सुरु भएपनि मध्यान्हसम्म पनि आगो नियन्त्रणमा आउँन सकेको छैन । आगो नियन्त्रणका... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा आंशिक देखि सामान्य बदली रहने

  • २०७८ फाल्गुन २२, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (आइतबार) देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्... थप हेर्नुहोस्