राष्ट्रिय समाचार

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ फाल्गुन ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, उदयपुरगढी गाउँपालिका-८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई जबरजस्ती करणी... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७८ फाल्गुन ८, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू-भागमा हुस्सु/ कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभ... थप हेर्नुहोस्

News-Image

तस्विरमा प्रजातन्त्र दिवस २०७८ (फोटोफिचर)

  • २०७८ फाल्गुन ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति वि... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २०७८ फाल्गुन ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा कुनै उल्लेखनिय प्रणाली छैन ।देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भु-भागमा हुस्सु/रकुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (शनिबार) दिउँसो देश... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ८ जना फेला

  • २०७८ फाल्गुन ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । नवलपरासी (पश्चिम), गैँडाकोट नगरपालिका-१४ सिमल टाँडीस्थित इन्द्र श्री निर्माण सेवा प्रालिमा काम गर्ने प्युठान नौबैनी गाउँपालिका-३ घर भएका ५२ वर्षीय मोतिलाल बुढा मगर आफू सुतेकै टेन्टभित्र शुक्र... थप हेर्नुहोस्

News-Image

ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निष्क्रिय

  • २०७८ फाल्गुन ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्क... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हल्का वर्षाको सम्भावना

  • २०७८ फाल्गुन ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा कुनै उल्लेखनिय प्रणाली छैन । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (शुक्रबार ) दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भा... थप हेर्नुहोस्

News-Image

नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

  • २०७८ फाल्गुन ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका-१२ घर भएका २८ वर्षीय पृथ्वी प्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७८ फाल्गुन ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । धनुषा, जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर डेरा गरी बस्ने महोत्तरी मनरासिसवा नगरपालिका-४ घर भएका ३७ वर्षीय नरेन्द्र झा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै सप्तरी, हनुमा... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २०७८ फाल्गुन ५, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको कारण देशको पहाडी भू-भागमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (बिहीबार) दिउँसो प्रदेश १ को पहाडी भू-भागम... थप हेर्नुहोस्